• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर २०, बुधबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

३ घण्टा अघि
२

कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

१0 घण्टा अघि
३

कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

१0 घण्टा अघि
४

नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट

११ घण्टा अघि
५

अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन

११ घण्टा अघि
६

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल

१ दिन अघि
७

गैँडाले आक्रमण गर्दा दुई जना घाइते

१ दिन अघि
८

आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला

१ दिन अघि
९

एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत

१ दिन अघि
१०

मूल्य नपाउँदा बिकेन सुठो

१ दिन अघि
११

मुस्ताङमा सिजनको पहिलो हिमपात

२ दिन अघि
१२

कावासोतीमा स्थापनामा गरिएको जटायु रेष्टुराँका कारण गिद्धको सङ्ख्यामा वृद्धि

२ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

७ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

६ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

८ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

६ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

कावासोतीमा दौड प्रतियोगिता सम्पन्न

नवलपुर प्रेस १६० पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन ७, आईतबार (९ महिना अघि)

कावासोती । नवलपुरको कावासोतीमा दौड प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजना तथा प्रदेश खेलकुद परिषद् ,गण्डकी प्रदेशको प्रायोजनमा १० दौड प्रतियोगिता सम्पन्न भएको हो ।
१० किलोमिटर महिला तथा पुरुष खुल्ला दौड प्रतियोगता अन्र्तगत पुरुष तर्फ ३० मिनेट २१ सेकन्डमा १० किलोमिटर पार गर्दै रिसेन श्रेष्ठ प्रथम भएका छन् । यसै गरि ३० मिनेट ३४ सेकेन्डमा १० किलोमिटर पार गरेका अविनाश थापा द्धितिय र ३२ मिनेट ३६ सेकेन्डमा निर्धारित दुरी पार गर्दै सन्तोष योगी तृतिय भएका छन् ।
महिला तर्फ ४८ मिनेट ८ सेकेन्डमा १० किलोमिटर पार गर्दै दोलमाया महतो प्रथम, ५१ मिनेट ५५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै भगवती रम्जाली द्धितिय र ५२ मिनेट ४९ सेकेन्डमा दुरी पार गरि अमृता थापा तृतिय भएका छन् ।
दौड प्रतियोगितामा विभिन्न स्थान हासिल गर्ने खेलाडिहरुलाई मेडल, प्रमाणपत्र र नगद सहित पुरस्कृत गरिएको थियो ।

जिल्ला खेलकुदा विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनको अध्यक्षता तथा जिसस नवलपुर प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा , प्रदेश खेलकुद परिषद्का आर्थिक प्रशासन प्रमुख निलकण्ठ ढकाल, अधिकृत टोपलाल भुषाल, शिक्षा विकास तथा समन्वय इकाई परासीका अधिकृत कृष्णचन्द्र पोखे्रल, वडा नम्बर ३ का वडा अध्यक्ष डोरमान गिरी, १२ का अध्यक्ष धु्रव खनाल, तीनका वडा सदस्य ऋषि बस्ताकोटी, सावित्री रसाइली लगायत विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
दौड प्रतियोगिता कार्यक्रममा बोल्ने वक्ताहरुले खेलकुदले खेलाडीमा अनुशासनको विकास गराउने साथै व्यक्तिगत स्वास्थ्यमा सहयोग पुर्याउने र राष्ट्रलाई विश्वसामु चिनाउन सहयोग पुर्याउने भएकाले खेलक्षेत्रको विकासमा लाग्नुपर्ने बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद तथा मनोरञ्जन सम्बन्धि थप
  • भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

  • कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

  • कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

  • नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट

  • समाचार
  • १

    भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल
    ३ घण्टा अघि

  • २

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न
    १0 घण्टा अघि

  • ३

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न
    १0 घण्टा अघि

  • ४

    नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट
    ११ घण्टा अघि

  • ५

    अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन
    ११ घण्टा अघि

  • ६

    गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल
    १ दिन अघि

  • ७

    गैँडाले आक्रमण गर्दा दुई जना घाइते
    १ दिन अघि

  • ८

    आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला
    १ दिन अघि

  • ९

    एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत
    १ दिन अघि

  • १०

    मूल्य नपाउँदा बिकेन सुठो
    १ दिन अघि

  • नवलपुर बिशेष
    १

    भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

    नवलपुर प्रेस
    २

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    नवलपुर प्रेस
    ३

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    नवलपुर प्रेस
    ४

    अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन

    नवलपुर प्रेस
    ५

    गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल

    नवलपुर प्रेस
    ६

    गैँडाले आक्रमण गर्दा दुई जना घाइते

    नवलपुर प्रेस
    ७

    आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला

    नवलपुर प्रेस
    ८

    एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution