२०८१ श्रावण १२, शनिबार
कावासोती – कावासोती नगरपालिका वडा नम्बर १२ का वडा सदस्य केवल गुरौले स्वर्गिय छोरी कृपा गुरौको स्मृतिमा आमा समुहलाइ टेन्ट सहयोग गर्नुभएको छ । वडा अध्यक्ष दिपेश खनाल र वडा सदस्यहरुको सहभागितामा सहयोग प्रदान गरिएको हो । वडा सदस्य गुरौको परिवारले कावासोति १२ मा रहेकोे असरा थारु आमा समूह पिठाैलीलाई वाटर प्रूफ टेन्ट सेट प्रदान गरेको हो । छोरीक स्मृतिमा सामाजिक काम गर्नु राम्रो हुने हुदा सहयोग गरेको उहाले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |