२०८१ श्रावण १२, शनिबार
कावासाेती । नवलपुरकाे कावासाेती नगरपालिका -६, विष्णुनगरमा राखिएको साैर्य बत्तीको ब्याट्री चाेरी भएको छ।
६ काे चाँदनी चोकमा रहेको सडक सोलार बत्तिको ब्याट्री र विष्णुनगर आधारभूत स्वास्थ्य चौकी अगाडी बाटोमा रहेको सोलार बत्तिको ब्याट्री चाेरी भएको हाे ।
२५ गते राति चाँदनी चाेककाे र २७ गते राति स्वास्थ्य चाैकी अगाडिकाे साैर्य बत्तीको ब्याट्री चाेरी भएको कार्य बाहक वडा अध्यक्ष देविलाल चापागाईंले जानकारी दिनुभयाे ।
चाेरी भएको ब्याट्री खाेजी कार्यका लागि प्रहरीमा निवेदन दिएर आवश्यक प्रकृया अघि बढाइएको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |