२०८१ श्रावण १२, शनिबार
काठमाडौं – नवनिर्विाचित संसद तथा उद्योगपति विनोद चौधरी र भारतका अर्थ राज्यमन्त्री पंकज चौधरीबीच भेटवार्ता भएको छ । विनोद चौधरीले राज्यमन्त्रीसँगको भेटमा नवलपरासीको सर्वाङ्गीण विकास तथा रणनीतिक आयोजनाबारे छलफल भएको बताए ।
सामाजिक सञ्जालमा चौधरीले लेखेका छन्: पंकज चौधरीजी संग भेटेर धेरै खुशी लाग्यो । मेरो निर्वाचन क्षेत्र नवलपरासीसँग जोडिएको भारतको महाराजगञ्ज युपीबाट प्रतिनिधित्व गर्दै भारतका अर्थ राज्यमन्त्री चौधरीसँग नवलपरासीको सर्वाङ्गीण विकास तथा रणनीतिक आयोजनाहरूबारे छलफल गर्न पाउँदा खुसी लागेको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |