• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर २०, बुधबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

२ घण्टा अघि
२

कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

९ घण्टा अघि
३

कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

९ घण्टा अघि
४

नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट

९ घण्टा अघि
५

अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन

९ घण्टा अघि
६

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल

१ दिन अघि
७

गैँडाले आक्रमण गर्दा दुई जना घाइते

१ दिन अघि
८

आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला

१ दिन अघि
९

एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत

१ दिन अघि
१०

मूल्य नपाउँदा बिकेन सुठो

१ दिन अघि
११

मुस्ताङमा सिजनको पहिलो हिमपात

२ दिन अघि
१२

कावासोतीमा स्थापनामा गरिएको जटायु रेष्टुराँका कारण गिद्धको सङ्ख्यामा वृद्धि

२ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

७ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

६ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

८ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

६ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

कावासोतीमा स्थानीय पाठ्यक्रमको उपलब्धि : व्यवहारिक सिकाइमा विद्यार्थी

ज्ञानु पंगेनी १००५ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर १, बिहिबार (१ साल अघि)

कावासोती । नवलपुरको कावासोती नगरपालिकामा चालु शैक्षिक शत्रदेखि स्थानीय पाठ्यक्रम मेरो कावासोती – मेरो गौरव लागू भएको छ ।
राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेर स्थानीय पाठ्यक्रममा समावेश गरिएको छ । जसमा कावासोती नगरपालिका भित्रको , वन वातावरण , सम्पदा, स्थानीय पेशा व्यवसाय र आर्थिक कृयाकलाप , सामाजिक संस्थाहरू , आनिबानी तथा स्वास्थ्य र प्राकृतिक प्रकोप र जोखिम व्यवस्थापन , प्राकृतिक सम्पदा , यहाँको संस्कार संस्कृती र रहनसहन , योगा , आदर सत्कार , शासकीय अवस्था लगायतका विषय समेटिएको छ । समग्र रुपमा कावासोती नगरपालिका भित्रको आर्थिक , सामाजिक , भौतिक तथा शासकीय पक्ष , वनवातावरण , आचरण बानीव्यहोरा , यहाँको जनसांख्यिक अवस्थाका बारेमा विद्यार्थीहरूलाई कक्षाकोठाभित्र मात्र पढाएर नहुने व्यवहारिक सिकाइ प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले स्थलगत स्काईलाई पाठ्यक्रममा अनिवार्य गरिएको छ ।

विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान मात्रै होइन् व्यवहारिक ज्ञान समेत प्रदान गर्ने , निश्चित केही सीपहरू अनिवार्य रुपमा सिकाउने गरेर स्थानीय पाठ्यक्रमका विषयवस्तु तय गरिएको छ । जसलाई अहिले नगरभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयहरूले अवलम्बन गरिरहेका छन् ।


नगरभित्र रहेका केही विद्यालयहरूले स्थानीय पाठ्यक्रममा आधारित रहेर व्यवहारिक सिकाइ प्रदान गर्न स्थलगत सिकाइमा विद्यार्थीहरूलाई जोड्न थालेका छन् । विद्यालयहरूले कावासोती नगर कार्यपालिकाको कार्यालय , नगरभित्र रहेका पोखरी ताल , टरुवा ताल , महाराजा मन्दिर , थारू सङ्ग्रहालय , बौद्ध गुम्बा , मध्यविन्दु जिल्ला अस्पताल , खानेपानी तथा सरसफाइ संस्था , नेपाल रेडक्रस सोसाइटी जस्ता सामाजिक संघसंस्था , सरकारी कार्यालय , धार्मिक स्थल र पर्यटकीय स्थलहरूमा विद्यार्थीलाई स्थलगत अवलोकन गराउनुका साथै सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष रुपमा जानकारी लिने , अन्तरसम्वाद गर्ने , छलफल गर्ने लगायतका कृयाकलापमा विद्यार्थीहरू संलग्न भएका छन् ।
कावासोती आठमा रहेको नोवेल एकेडेमीले कक्षा कक्षा तीन , चार पाँचका विद्यार्थीहरूले कावासोती नगरपालिकामा नगर प्रमुख विष्णु प्रसाद भुसाललाई भेटेर छलफल गर्नुका साथै नगरपालिकाको कार्य , नगर कार्यपालिकाको निर्माण प्रकृया , वडा कार्यालय सम्पादन हुने काम , जनप्रतिनिधि , नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानी , विकास निर्माणका काम जस्ता विषयमा जिज्ञासा राखे । नगर प्रमुख भुसालले त्यसका बारेमा विद्यार्थीहरूलाई जानकारी प्रदान गर्नुभयो । सो अवसरमा कावासोती शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारी  , शिक्षा शाखा अधिकृत राजन पाण्डे , श्रोत व्यक्ति तीर्थ कँडेलले समेत विद्यार्थीहरूलाई सहजीकरण गर्नुभयो ।

कावासोतीको ज्ञानोदय मावि , शान्ति निकुञ्ज मावि , सिद्धार्थ आवासी मावि लगायतका विद्यालयहरूले पनि व्यवहारिक सिकाइ अन्तरगत नगरपालिका , यहाँका धार्मिक र पर्यटकीय स्थलमा अवलोकन भ्रमण गराइसकेका छन् ।

कावासोती नगरपालिका शिक्षा शाखा अधिकृत राजन पाण्डेले कावासोती नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम अनुसार अहिले नगरका विभिन्न विद्यालयहरूले स्थलगत सिकाइमा विद्यार्थीलाई संलग्न गराउने सिलसिला चलेको बताउनुभयो । कतिपय विद्यालयले नगरपालिका , कतिपयले पर्यटकीय स्थल , सार्वजनिक तथा परोपकारी संघसंस्था, धार्मिक स्थल , स्वास्थ्य संस्थाहरूमा स्थलगत अध्ययन , अवलोकन गराएर स्थानीय पाठ्यक्रममा समावेश व्यवहारिक ज्ञान प्रदान गर्ने विषयलाई सार्थकता दिएको उहाँले बताउनुभयो ।
नगरपालिकाले कक्षा आठसम्म लागू हुने गरेर १०० पूर्णाङ्कको पाठ्यक्रम नै लागू गरेको हुँदा, व्यवहारिक सिकाको सिलसिला नियमित रुपमा नै सञ्चालन हुने उहाँले बताउनुभयो । नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित रहेर पाठ्यपुस्तक निर्माण गर्ने कार्य पनि गरिहहेको छ । यस वर्ष सम्भव भए कक्षा पाँच सम्म नभए कक्षा तिनसम्म्को पाठ्यपुस्तक लेखन कार्य पनि सम्पन्न गर्ने उहाँले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%
प्रतिक्रिया दिनुहोस
आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

  • कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

  • कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

  • नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट

  • समाचार
  • १

    भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल
    २ घण्टा अघि

  • २

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न
    ९ घण्टा अघि

  • ३

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न
    ९ घण्टा अघि

  • ४

    नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट
    ९ घण्टा अघि

  • ५

    अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन
    ९ घण्टा अघि

  • ६

    गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल
    १ दिन अघि

  • ७

    गैँडाले आक्रमण गर्दा दुई जना घाइते
    १ दिन अघि

  • ८

    आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला
    १ दिन अघि

  • ९

    एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत
    १ दिन अघि

  • १०

    मूल्य नपाउँदा बिकेन सुठो
    १ दिन अघि

  • नवलपुर बिशेष
    १

    भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

    नवलपुर प्रेस
    २

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    नवलपुर प्रेस
    ३

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    नवलपुर प्रेस
    ४

    अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन

    नवलपुर प्रेस
    ५

    गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल

    नवलपुर प्रेस
    ६

    गैँडाले आक्रमण गर्दा दुई जना घाइते

    नवलपुर प्रेस
    ७

    आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला

    नवलपुर प्रेस
    ८

    एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution