• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर २०, बुधबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

२ घण्टा अघि
२

कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

९ घण्टा अघि
३

कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

९ घण्टा अघि
४

नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट

१0 घण्टा अघि
५

अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन

१0 घण्टा अघि
६

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल

१ दिन अघि
७

गैँडाले आक्रमण गर्दा दुई जना घाइते

१ दिन अघि
८

आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला

१ दिन अघि
९

एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत

१ दिन अघि
१०

मूल्य नपाउँदा बिकेन सुठो

१ दिन अघि
११

मुस्ताङमा सिजनको पहिलो हिमपात

२ दिन अघि
१२

कावासोतीमा स्थापनामा गरिएको जटायु रेष्टुराँका कारण गिद्धको सङ्ख्यामा वृद्धि

२ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

७ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

६ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

८ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

६ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

नवलपुरमा चुनावी सरगर्मी बढ्दै, देवचुली-१४ मा उम्मेदवार सहित एमालेको अन्तरक्रिया

नवलपुर प्रेस ४०१ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २, बुधबार (१ साल अघि)

देवचुली । मंसिर ४ मा हुने प्रतिनिधि सभा/प्रदेश सभा निर्वाचन नजिकिँदै छ ।
प्रतिनिधि सभा दुई र प्रदेश सभाका लागि चार गरि कुल छ सिट रहेको नवलपुरमा पनि चुनावी सरगर्मी सुरु भएको छ ।
यहाँ पनि नेपाली काङ्ग्रेस नेतृत्वको सत्ता पक्षिय गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमाले चुनावी मैदानमा छन । संगै केही स्वतन्त्र उम्मेदवार पनि निर्वाचनमा होमिएका छन ।
मैदान उत्रिएका उम्मेदवार र आवद्ध राजनीतिक दल तथ तिनका संगठन नतिजा आफ्नो पक्षमा पार्न चुनावी रणनीति बनाउँदै छन । जिल्ला, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र हुँदै पालिका (नगर/गाउँ), वडा र टोल तहसम्मै निर्वाचन केन्द्रित कमिटी बन्ने क्रम चलेको देखिन्छ ।


उम्मेदवारले मतदाताको मन जित्ने गरि आफ्नो सक्रियता बढाएका छन ।
नवलपुरका छ वटै सिटमा आफ्ना एकल उम्मेदवार मैदान उतारेको एमाले चुनावी तयारीको लागि जिल्ला देखि प्रतिनिधि/प्रदेश सभा निर्वाचन क्षेत्र हुँदै पालिकासम्मका बिस्तारित बैठक सम्पन्न गरेको छ ।
चुनाव केन्द्रित अभियानको क्रममा मंगलबार एमालेले नवलपुरको देवचुली-१४ मा उम्मेदवार संगको अन्तरकृया कार्यक्रम गरेको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर-१ का उम्मेदवार तथा पार्टीका केन्द्रिय सदस्य कृष्ण पौडेल र प्रदेश सभा तर्फ १ ख का उम्मेदवार तथा निवर्तमान प्रदेश सभा सदस्य रोशन गाहा मगरको उपस्थितिमा वडाको समृद्धिका लागि बिकास योजना तथा आगामी निर्वाचन बारे छलफल भएको हो ।
कार्यक्रममा पार्टीको प्रदेश कमिटी सदस्य खेमराज सापकोटा, प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति प्रमुख बाबुराम बिश्वकर्मा, प्रतिनिधि सभा निर्वाचन क्षेत्र-१ का प्रचार संयोजक रामप्रसाद मरासिनी, प्रदेश सभा तर्फ १ ख का निर्वाचन परिचालन संयोजक होमनाथ जैसी, देवचुली नगरपालिकाका उपप्रमुख पार्बता तिवारी, जिल्ला कमिटी सदस्य तथा वडा ईन्चार्ज सरिता मरासिनी, देवचुली-१४ का वडा अध्यक्ष गोपाल थापा लगायतको आतिथ्यता रहेको थियो ।
उम्मेदवार संग निर्वाचित जनप्रतिनिधि, पार्टी तथा जनसंगठन वडाको नेतृत्वतह र त्यसमाथिका नेताहरु बिच मसिनो गरि अन्तरकृया गरिएको नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा देवचुली-१४ का सहईन्चार्ज कृष्ण कंडेलले जानकारी दिनुभयो ।
“हामीले मंसिर ४ को निर्वाचनका लागि पार्टीले अघि सारेका उम्मेदवार, जिल्ला, नगर तथा वडामा निर्वाचित जनप्रतिनिधि र वडाको नेतृत्व तहमा रहेका नेता कार्यकर्ता बिच उपलब्धिपूर्ण बिमर्श गर्यौँ,” सहईन्चार्ज कंडेलले भन्नुभयो, “यो सवाल-जवाफपूर्ण छलफलले उम्मेदवार तथा नेता नेतृत्वलाई वडा, टोल र बस्तिस्तरको बिकास तथा समृद्धिको कार्यमा जवाफदेहि बनाई स्थानीय जनप्रतिनिधि र पार्टी नेतृत्वलाई समेत वडा र वडावासीको समस्या समाधान प्रति ध्यानाकर्षण गराएको छ ।”

सो अवसरमा सहभागीले निर्वाचित जनप्रतिनिधिले बिनासर्त वडाको बिकासमा उपलब्धिपूर्ण काम गर्नुपर्ने र उम्मेदवारहरुले चुनावमा जनतासामु गरेका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिएका थिए । नगर कमिटी सदस्य तथा वडा ईन्चार्ज चिजकुमार श्रेष्ठले वडाको समग्र बिकासमा पार्टी नेतृत्व र जनप्रतिनिधिको गम्भीर ध्यानाकर्षण गराउँदै जनताले महसुस गर्ने गरि काम गर्न सुझाव दिनुभयो ।
वडा अध्यक्ष गोपाल थापाले वडाको ठुलो क्षेत्र बिकासमा पछि परेको र गर्नुपर्ने धेरै काम बाँकी रहेकाले यी काम गर्न नगर, प्रदेश र केन्द्रको समेत बजेट आवस्यक रहेको बताउनुभयो ।

नगर उपप्रमुख पार्बता तिवारीले बिगतमा विद्युत पोल बिस्तार, वाल्मीकि चक्रपथ कालोपत्रे, बोरिङ निर्माण लगायतका क्षेत्रमा काम भएको र आगामी दिनमा वडाको बिकासका कामलाई उच्च प्राथमिकता दिईने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

?प्रदेश सभा सदस्यका उम्मेदवार रोशन गाहाले आफ्नो अघिल्लो कार्यकालमा नवलपुरको पहाडी क्षेत्रमा विद्युत बिस्तार, लोकाहा लगायतका खोलामा पक्की पूल निर्माण, सडक बिस्तार तथा कालोपत्रे जस्ता धेरै काम गरेको भन्दै आगामी दिनमा बाँकी बिकासका कार्यमा विशेष ध्यान दिने बताउनुभयो । उहाँले स्थानीय आवस्यकता र प्राथमिकताका आधारमा बनेका योजना सम्पन्न गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्ण पौडेलले नवलपुरको समग्र बिकासमा आफ्नो मुख्य ध्यान रहने बताउँदै यहाँको सम्भावना र आवस्यकता बारे बिगत देखि नै चिन्तनशिल रहेकाले नागरिकको जनजिविकामा आमूल सुधारको अनुभुती हुने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम वडा कमिटी अध्यक्ष रामेश्वर हमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कृष्ण कंडेलबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

  • कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

  • कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

  • नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट

  • समाचार
  • १

    भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल
    २ घण्टा अघि

  • २

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न
    ९ घण्टा अघि

  • ३

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न
    ९ घण्टा अघि

  • ४

    नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट
    १0 घण्टा अघि

  • ५

    अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन
    १0 घण्टा अघि

  • ६

    गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल
    १ दिन अघि

  • ७

    गैँडाले आक्रमण गर्दा दुई जना घाइते
    १ दिन अघि

  • ८

    आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला
    १ दिन अघि

  • ९

    एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत
    १ दिन अघि

  • १०

    मूल्य नपाउँदा बिकेन सुठो
    १ दिन अघि

  • नवलपुर बिशेष
    १

    भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

    नवलपुर प्रेस
    २

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    नवलपुर प्रेस
    ३

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    नवलपुर प्रेस
    ४

    अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन

    नवलपुर प्रेस
    ५

    गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल

    नवलपुर प्रेस
    ६

    गैँडाले आक्रमण गर्दा दुई जना घाइते

    नवलपुर प्रेस
    ७

    आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला

    नवलपुर प्रेस
    ८

    एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution