२०८० मंसिर १६, शनिबार
कावासोती । आसन्न मंसिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले नवलपुरका सबै क्षेत्रका उम्मेदवार टुङ्गो लगाएको छ । मंसिर ४ गते हुने निर्वाचनको मनोनयनको अघिल्लो दिन उम्मेदवार टुङ्गो लागेको हो ।
जस अनुसार संघ तर्फ क्षेत्र नम्बर एकमा कृष्ण पौडेल र क्षेत्र नम्बर २ मा तिलक महत उम्मेदवार बन्नु भएको छ । जिल्लाको चार वटा प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश सभा १ –क, मा रविन्द्र अधिकारी, प्रदेश सभा १ -ख, मा रोशन बहादुर गाहा उम्मेदवार बन्नुहुने भएको छ ।
यसैगरि प्रदेश सभा २ -क ,मा पद्मा जिसी र प्रदेश सभा २ -ख, मा लक्ष्मण पाण्डे उम्मेदवार बन्ने पक्का भएको हो । उता गठबन्धनमा भने अझैपनि कुन क्षेत्र कस्ले प्राप्त गर्ने र उम्मेदवार को बन्ने भन्ने अन्योल कायमै रहको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |