२०८१ श्रावण १२, शनिबार
कावासोती । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कावासोतीको अध्यक्षमा देवनारायण महतो चयन हुनुभएको छ । आज कावासोतीमा भएको प्रथम नगर अधिवेशनले महतोको अध्यक्षतामा ४१ सदस्यिय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा दल बहादुर गुरुङ, आशा गैहे्र वलोन, सचिवमा दीर्घसिंह कुमाल , उप सचिवमा विनिता कानुङ, डिल्लिराम गुरौ र कोषाध्यक्षमा देवि महतो चयन हुनु भएको छ ।
सदस्यमा शेर बहादुर चौधरी, मिना महतो, संजु थनेत , वीर बहादुर श्रेष्ठ, सुक बहादुर गुरुङ, गम बहादुर मगर, याम बहादुर आले मगर, धन माया शाह, हिमलाल श्रेष्ठ, भगवती महतो, बालकुमारी महतो, राज कुमार माझी, रेश्मा महतो, सुनिता महतो, राजन बाबु श्रेष्ठ, जित बहादुर महतो, चन्द्र बहादुर महतो, दिनेश बोटे, सरिता कुमाल, रमला गुरौ, जानकाी चौधरी, तारादेवी महतो रहेका छन् ।
कार्यक्रममा एमाले नेता प्रदेश कमिटि सचिवालय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि रोशन गाहा , एमाले नवलपुरका उप सचिव भिमलाल कंडेल, सुर्य पाण्डे, छविलाल महतो, मिना पुन, मेख बहादुर सारु, टंक आले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |