२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपुरको कावासोतीमा सहकारी कानून तथा सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशको आयोजनामा प्रदेश सहकारी कानून तथा सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहकारीका सिद्धान्त, मान्यताका विषयमा सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार रमेश घर्ती र प्रदेश सहकारी कानून तथा सुशासन सम्बन्धी कार्यालयका अधिकृत चोलाकान्त वाग्लेले सहजिकरण गर्नुभएको थियो । जिल्लाका विभिन्न सहकारीमा आवद्ध सहकारी कर्मीको उपस्थिती रहेको कार्यक्रममा सहकारीका विभन्न पक्षका बारेमा छलफल तथा अन्र्तक्रिया समेत गरिएको थियो ।
अन्र्तक्रिया कार्यक्रम कावासोती नगरपालिका नगर उप प्रमुख फूलकुमारी थनेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कावासाेती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे लगायतकाे उपस्थित रहेको थियाे ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |