• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर २५, सोमबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु

१८ घण्टा अघि
२

अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने

१ दिन अघि
३

रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि

१ दिन अघि
४

त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

१ दिन अघि
५

चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु

१ दिन अघि
६

ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

२ दिन अघि
७

सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

२ दिन अघि
८

नेपालमा फेसबुक, युट्युव र ट्वीटर ट्रेडमार्कको रूपमा दर्ता, अन्य प्लेटफर्म कानूनी दायरामा आउनै पर्ने

२ दिन अघि
९

छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी

३ दिन अघि
१०

मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न

३ दिन अघि
११

न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत

४ दिन अघि
१२

नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन

४ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

८ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

६ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

९ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

६ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

नवलपुर दूध, मासु र अण्डामा आत्मनिर्भर

दयाराम आचार्य ५४६ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ५, बुधबार (१ साल अघि)

नवलपुर । दूध, मासु र अण्डामा नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुर आत्मनिर्भर बनेको छ । दूध, मासु र अण्डा जिल्लामा आवश्यकताका आधारमा बढी उपलब्ध भएको र तीन वटै उत्पादन जिल्ला बाहिर निर्यात हुने गरेको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरमा प्रमुख डा. ऋषभ गुरागाईँले बताउनुभयो ।
दूध प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर आवश्यकता हुनेमा नवलपुरमा २ सय ८१ लिटर उपलब्ध रहेको कार्यालय प्रमुख गुरागाईँले जानकारी दिनुभयो । जिल्लामा प्रतिवर्ष प्रतिव्यक्तिको आधारमा १ सय ९० लिटर बढि दुध उत्पादन हुने गरेको छ । गत वर्षको तथ्याङ्क अनुसार नवलपुरमा १ लाख ७ हजार १९० मेट्रिकटन दूध उत्पादन भएको थियो । जिल्लाको आवश्यकता भने जम्मा ३४ हजार ६८० मेट्रिकटन रहेको छ । जिल्लामा खपत भएर बाँकी रहेको दूध जिल्ला बाहिर निर्यात हुने गरेको छ । कार्यालयले दूधमा उत्पादनमा आधारित अनुदान समेत उपलब्ध गराउँदै आएको कार्यालय प्रमुख गुरागाईँले बताउनुभयो । प्रति लिटर दूधमा यहाँ सहकारी मार्फत सञ्चालित दुग्ध संकलन केन्द्रबाट सो अनुदान दिने गरेको उहाँले बताउनुभयो । ‘दूधको उत्पादनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान समेत प्रदान गर्दै आएका छौँ, यसबाट पनि किसान लाभान्वित भएका छन्’ कार्यालय प्रमुख गुरागाईँले भन्नुभयो – तर बजेट पर्याप्त नहुँदा सहकारीलाई निश्चित रकम प्रदान गर्ने गरिएको छ ।
यसै गरि मासुमा पनि नवलपुर आत्मर्निभर भएको छ । नवलपुरमा गत आर्थिक वर्षको तथ्याङ्क अनुसार १२ हजार ४ सय ९० मेट्रिक टन मासु उत्पादन भएको छ । यो जिल्लामा आवश्यकता भन्दा ७ हजार एक सय ५५ मेट्रिक टनले बढि हो । प्रतिवर्ष प्रतिव्यक्ति १४ केजी मासु आवश्यकता रहेको र नवलपुरमा ३२ दशमलब ७ केजी उपलब्धता रहेको कार्यालय प्रमुख गुरागाईँले बताउनुभयो ।
जिल्लाको जनसंख्या र प्रतिव्यक्ति आवश्यकताको तुलनमा अण्डा उत्पादन समेत धेरै हुने गरेको छ । प्रतिव्यक्ति प्रतिवर्ष ४८ वटा अण्डा आवश्यकता रहेकोमा नवलपुरमा प्रतिव्यक्ति प्रतिवर्ष ९० वटाका दरले अण्डाको उपलब्धता रहेको कार्यालय प्रमुख गुरागाईँले बताउनुभयो । प्रतिव्यक्ति आवश्यकताका आधारमा जिल्लामा अण्डाको उत्पादन धेरै रहेको र बढि भएको उत्पादन जिल्ला बाहिर निर्यात हुने गरको उहाँले बताउनुभयो ।


दूध ,मासु र अण्डा आवश्यकता र उपलब्धताका आधारमा आवश्यक भन्दा धेरै उत्पादन भएको कार्यालय प्रमुख गुरागाईँले बताउनुभयो । माछाको उपलब्धता समेत जिल्लामा राम्रो रहेको उहाँले बताउनुभयो । ‘जिल्लामा माछाको उत्पादन पनि राम्रो छ , आवश्यकता प्रतिव्यक्ति कति भनेर पहिचान गरिएको छैन्, यसले गर्दा आत्मनिर्भर नै भन्न सकेनौ’ कार्यालय प्रमुख गुरागाईँले भन्नुभयो –तर माछा समेत जिल्ला बाहिर निर्यात हुने गरेको छ । गत आर्थिक वर्षको तथ्याङ्कक अनुसार नवलपुरमा ९ सय ३३ मेट्रिकटन माछा उत्पादन भएको थियो । नवलपुरमा पोखरीको संख्या एक हजार ५ सय १७ वटा रहेको कार्यालयले जनाएको छ । यस बाहेक माछा उत्पादन हुने खोला , नदि जस्ता प्राकृतिक जलाशयको क्षेत्रफल २ हजार ८ सय ४५ रोपनी रहेको छ ।
सरकारले पशुपन्छी पालन, माछा पालनमा विभिन्न अनुदान दिने गर्दा नवलपुरमा यस तर्फ कृषकको आकर्षण समेत बढ्दै गएको छ । पहाडी क्षेत्रमा बाख्रा , तल्लो क्षेत्रमा पशुपालन र माछापालन गर्ने किसानको संख्या उल्लेख्य रहेको छ । यसकारण पनि उत्पादन बढेर आत्मनिर्भर बनेको कार्यालय प्रमुख गुरागाईँले बताउनुभयो । ‘पशुपन्छी पालनमा हामिले सहयोग गरिरहेका छौ, स्थानीय तहले समेत उत्पादन बढाउन केन्द्रित गरि काम गरिरहेका छन् , विभिन्न प्रकारका प्राविधिक सहयोग देखि उत्पादनमा आधारित अनुदानका कार्यक्रम छन्’ गुरागाईँले भन्नुभयो –यस कारण पशुपन्छी जन्य उत्पादनमा आत्मनिर्भर बनेका छौ ।
जिल्लामा उत्पादन भएका पशुपन्छी जन्य उत्पादनको बजारीकरणमा खासै समस्या नरहेको उहाँले बताउनुभयो । जिल्ला बाहिरका ठूला शहर तथा सम्बन्धीत उद्योगहरुले पशुपन्छी जन्य वस्तु खपत गर्दै आएको कार्यालय प्रमुख गुरागाईँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु

  • अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने

  • रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि

  • त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

  • समाचार
  • १

    विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु
    १८ घण्टा अघि

  • २

    अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने
    १ दिन अघि

  • ३

    रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि
    १ दिन अघि

  • ४

    त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद
    १ दिन अघि

  • ५

    चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु
    १ दिन अघि

  • ६

    ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न
    २ दिन अघि

  • ७

    सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का
    २ दिन अघि

  • ८

    नेपालमा फेसबुक, युट्युव र ट्वीटर ट्रेडमार्कको रूपमा दर्ता, अन्य प्लेटफर्म कानूनी दायरामा आउनै पर्ने
    २ दिन अघि

  • ९

    छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी
    ३ दिन अघि

  • १०

    मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न
    ३ दिन अघि

  • नवलपुर बिशेष
    १

    विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु

    नवलपुर प्रेस
    २

    अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने

    नवलपुर प्रेस
    ३

    रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि

    नवलपुर प्रेस
    ४

    सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

    नवलपुर प्रेस
    ५

    छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी

    नवलपुर प्रेस
    ६

    मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न

    नवलपुर प्रेस
    ७

    न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत

    नवलपुर प्रेस
    ८

    नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution