२०८१ श्रावण १२, शनिबार
कावासाेती । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई नवलपुरमा कालाेझण्डा देखाइएको छ । राष्ट्रिय युवा संघ नेपाल नवलपुर र अनेरास्ववियुले करकाे दायरा बढाएको ,भ्रष्टचार बढाएको , महङ्गी नियन्त्रण नगरेको भन्दै चाेरमारामा कालाे झण्डा देखाएको हाे ।
महङ्गी , भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई दबाव दिन युवा संघले चरणबद्ध आन्दोलन गरिरहेकाे छ ।
शनिबार साँझ ७ बजेदेखि घरघरमा वत्ति निभाई बल्याक आउटकाे कार्यक्रम समेत राखिएको छ । महङ्गी र भ्रष्टाचार विरुद्धको लाईट डाउनकाे कार्यक्रममा साथ दिन सबैमा राष्ट्रिय युवा संघ नेपाल नवलपुरले अनुरोध गरेकाे छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |