२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपुरका छ वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । आज अन्तराष्ट्रिय आदिवासी जनजाति दिवस परेकाले यहाँका ६ वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । जिल्लाको गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका यसैगरी विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।
आदिवासी जनजाति दिवसको दिन आज जिल्ला स्तरमा विभिन्न कार्यक्रम समेत आयोजना गरिएका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |