• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर १६, शनिबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरका मध्यवर्ती क्षेत्रका बासिन्दाको माग : ऐन तथा नियमावली संशोधन गरियोस्

३ घण्टा अघि
२

जोखिम बढि भएको ठाउँबाट उत्खनन गर्न कुनै समस्या छैन : अध्यक्ष पौडेल

२0 घण्टा अघि
३

नवलपरासी कांग्रेस विवाद उत्कर्षमा: शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने

२२ घण्टा अघि
४

गैँडा मारेको आरोपमा ८ जना पक्राउ

१ दिन अघि
५

कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

१ दिन अघि
६

गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

१ दिन अघि
७

एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

२ दिन अघि
८

नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

२ दिन अघि
९

रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

२ दिन अघि
१०

बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

२ दिन अघि
११

काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना

३ दिन अघि
१२

तनहुँ बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते

३ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

७ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

५ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

८ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

६ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

हुप्सेकोटमा स्वरोजगारमुखी क्षेत्रमा लगानी गर्न लगानीकर्ताको चासो

नवलपुर प्रेस ४६७ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १७, मंगलबार (१ साल अघि)

बिष्णु गौडेल । हुप्सेकोट । हुप्सेकोट गाउँपालिकामा कृषि तथा स्वरोजगारमुखी क्षेत्रमा लगानी गर्न व्यावसायिक समूहहरु इच्छुक देखिएका छन् । हुप्सेकोट गाउँपालिकामा भएको छलफल पश्चात गोल्यान समूह र चौधरी ग्रुपले कृषि र स्वरोजगारमुखी क्षेत्रमा गाउँपालिका संग सहकार्य गरी लगानी गर्न चासो देखाएका हुन् । गाउँपालिका क्षेत्रमा रहेका कृषि उत्पादनको बजार प्रवर्द्धन , लगानी विस्तार , साना तथा मझौला उधोग प्रवर्द्धन , परम्परागत पेशालाई व्यवसायिक रुपान्तरण र विद्यालयमा पढदै कमाउदै कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डे , गोल्यान समूहका पवन गोल्यान, चौधरी ग्रुपकी सारिका चौधरी , पढदै कमाउदै कार्यक्रमका अभियान्ता नारायण सिग्देल सहितको छलफल कार्यक्रमबाट रोजगारी र आर्थिक समृद्धिका क्षेत्रहरु पहिचान गरि लगानी गर्ने सहमति भएको हो । हुप्सेकोट गाउँपालिकाका जनप्रतिनिधि , कृषक, विद्यार्थी ,अभिभावक सहितको अन्तक्रिया कार्यक्रममा दोहोरो अन्तरसंवाद गरि सम्भावनाका क्षेत्रहरु पहिचान समेत गरिएको छ । विद्यालय तहदेखि नै सीप र रोजगारका क्षेत्रमा जोडनका लागि यसै आर्थिक वर्षदेखि गाउँपालिकाले पढदै कमाउदै कार्यक्रम सुरुवात गरेको गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनु भएको छ । हुप्सेकोट गाउँपालिकामा उत्पादन हुने तरकारी,अदुवा लगाएतका कृषि उत्पादनमा थप ऋण लगानीको वातावरण तयार गर्न आफुहरु तयार रेहेको गोल्यान समूहका पवन गोल्यानले बताउनु भयो । आर्गानिक कृषि मार्फत उत्पादन बृद्धि गरि त्यसलाई विदेश समेत निर्यात गर्न आफुहरु तयार रहेको गोल्यानले बतायो । आर्गानिक उत्पादनलाई माटो ब्राण्ड मार्फत बजारीकरण गरिहेको हुँदा यहाँ उत्पादन वृद्धि गर्न पिपिपि मोडलमा लगानी गर्न आफुहरु इच्छुक रहेको गोल्यान समुहका पवन गोल्यानले स्पष्ट पार्नुभयो । त्यसैगरी चौधरी ग्रुपको तर्फबाट सारिका चौधरीले हुप्सेकोटमा उत्पादन हुने आलु सिजि कम्पनिले खरिद गर्दै आएको स्मरण गर्दै सहकार्य बृद्धि गर्न तयार रहेको बताउनु भयो । महिलाहरुको क्षमता विकाश र सीप प्रवर्द्धनका लागि चौधरी फाउण्डेसन मार्फत कार्यक्रम सञ्चालन गर्ने चौधरीले बताउनु भयो । पढदै कमाउदै कार्यक्रमका अभियान्ता नारायण सिग्देलले विद्यालय तहदेखि नै सीप र अर्थोपार्जनका क्षेत्रमा ज्ञान बांड्नुपर्ने बताउनु भयो । हुप्सेकोट गाउँपालिकामा चालु आर्थिक वर्ष देखि नै विद्यालयहरुमा पढदै कमाउदै कार्यक्रम सञ्चालन गर्न लागिएकाले त्यस कार्यमा आफुले सहकार्य गर्ने अभियान्ता सिग्देलले बताउनु भयो । कार्यक्रममा बोल्दै हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले ३० हजार जनसंख्या रहेको गाउँपालिकालाई आत्मनिर्भर बनाउँदै समृद्धिको बाटोमा लैजान छलफल कार्यक्रम गरिएको बताउनु भयो । ज्ञान,सीप र पूँजी भएका व्यक्ति एवम् समूहहरुलाई गाउँपालिकामा नै भित्र्याएर सहकार्य गर्न लागि परेको पाण्डेले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • नवलपुरका मध्यवर्ती क्षेत्रका बासिन्दाको माग : ऐन तथा नियमावली संशोधन गरियोस्

  • जोखिम बढि भएको ठाउँबाट उत्खनन गर्न कुनै समस्या छैन : अध्यक्ष पौडेल

  • नवलपरासी कांग्रेस विवाद उत्कर्षमा: शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने

  • गैँडा मारेको आरोपमा ८ जना पक्राउ

  • समाचार
  • १

    नवलपुरका मध्यवर्ती क्षेत्रका बासिन्दाको माग : ऐन तथा नियमावली संशोधन गरियोस्
    ३ घण्टा अघि

  • २

    जोखिम बढि भएको ठाउँबाट उत्खनन गर्न कुनै समस्या छैन : अध्यक्ष पौडेल
    २0 घण्टा अघि

  • ३

    नवलपरासी कांग्रेस विवाद उत्कर्षमा: शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
    २२ घण्टा अघि

  • ४

    गैँडा मारेको आरोपमा ८ जना पक्राउ
    १ दिन अघि

  • ५

    कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला
    १ दिन अघि

  • ६

    गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा
    १ दिन अघि

  • ७

    एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू
    २ दिन अघि

  • ८

    नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
    २ दिन अघि

  • ९

    रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ
    २ दिन अघि

  • १०

    बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना
    २ दिन अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरका मध्यवर्ती क्षेत्रका बासिन्दाको माग : ऐन तथा नियमावली संशोधन गरियोस्

    नवलपुर प्रेस
    २

    जोखिम बढि भएको ठाउँबाट उत्खनन गर्न कुनै समस्या छैन : अध्यक्ष पौडेल

    नवलपुर प्रेस
    ३

    गैँडा मारेको आरोपमा ८ जना पक्राउ

    नवलपुर प्रेस
    ४

    कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

    नवलपुर प्रेस
    ५

    गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

    नवलपुर प्रेस
    ६

    रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

    नवलपुर प्रेस
    ७

    बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

    नवलपुर प्रेस
    ८

    काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution