२०८१ श्रावण १२, शनिबार
कावासोती । रोट्र्याक्ट क्लब अफ नवलपुर सिटिले उद्धघोषण कार्यक्रम सम्पन्न गरेको छ । रोट्र्याक्ट क्लब अफ कावासोती सँगको सहकार्यमा एक दिने उद्घोषण कार्यक्रम कावासोतीमा सम्पन्न गरेको हो ।
विभिन्न उमेर समुहका करिब ८० जनाको उपस्तिथि रहेको कार्यक्रमको अध्यक्षता रोट्र्याक्ट क्लब अफ नवलपुर सिटिका अध्यक्ष बुलेट सिग्देलले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी कावासोति नगरपालिका वार्ड न ३ का वडा अध्यक्ष डोरमान गिरिले यस्ता कार्यक्रमहरुको लागि स्थानीय निकायबाट पनि साथ सहयोग रहने प्रतिबद्धता जायर गर्नु भएको थियो ।
कार्यक्रममा प्रशिक्षकको रुपमा बाल अधिकारकर्मी , जागृति बाल तथा युवा सरोकार नेपालका माहासचिब दिपक शर्माले सहजीकरण
गर्नु भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |