२०८० मंसिर २५, सोमबार
राष्ट्रिय वाणिज्य बैङ्क कावासोती शाखामा निकै भिड लागेको छ ।
सोमबार बैङ्कमा निकै भिड भएको हो । सेवाग्राही सेवा लिन घण्टौसम्म लाइन लगाएर बस्नुपरेको छ । असार मसान्त आर्थिक वर्षको अन्त्य भएकाले त्यसै भिड हुने समय हो । त्यसमाथि शिक्षकको तलब पनि यसपालि अन्तिममा मात्रै निकासा हुँदा बैङ्कमा निकै भिड भएको सेवा लिन आएका शिक्षकहरूले बताएका छन् । प्रायः जेठ महिनामा निकासा हुने शिक्षकको तलब अहिले असार अन्त्यमा निकासा हुँदा भिड झनै बढेको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |