२०८० मंसिर २४, आईतबार
कावासोती । कावासोती नगरपालिको नगरसभाका लागि अत्यावश्यक बाहेक सेवा दुई दिन बन्द हुने भएको छ ।
कावासोती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेश गुरुङले दिनुभएको जानकारी अनुसार बिहीबार ( भोली ) बिहान नगर कार्यपालिकाको बैठक बस्ने र दिउसो दुई बजे नगरसभा सुरु हुने छ । भोली नीति तथा कार्यक्रम पेश गर्ने , छलफल गर्ने र शुक्रबार ( पर्सी ) नगरसभामा बजेट पेश गर्ने कार्यक्रम रहेको गुरुङले जानकारी दिनुभयो । नीति तथा कार्यक्रममा छलफल लामो हुने भएकाले नगरसभा दुई दिनका लागि राखिएको उहँँले बताउनुभयो । पर्सीको नगरसभा १२ बजेबोट सुरु हुने गुरुङले जानकारी दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |