२०८१ श्रावण १२, शनिबार
कावासोती । आईतबार (आज) परेको विश्व वातावरण दिवसको अवसरमा नवलपुरको कावासोतीमा वृक्षरोपण कार्यक्रम भएको छ ।
कावासोती १६ मा रहेको अंकुर आदर्श सामुदायिक बन उपभोक्ता समुहको आयोजना तथा जिल्ला स्थित सरकारी कार्यालयहरुको सहकार्यमा वृक्षरोपण कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे सहित जिल्ला स्थित नेपाली सेना ,नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य संघ सस्थाका कार्यालय प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
विभिन्न प्रजातीका २ सय विरुवा वृक्षारोपण गरिएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |