२०८१ श्रावण १२, शनिबार
कवासोती नगरपालिका वडा नम्बर ८ मा नेकपा एमालेका भिम रिमाल ( गोकर्ण ) विजयी हुनुभएको छ । रिमालले आफना निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार आनन्द गुरुङ्लाइ १७७ मतले पराजित गर्नुभएको हो । यस् वडामा अध्यक्ष र एक सदस्य एमाले र तीन सदस्य काङ्ग्रेसले जितेको छ । यो वडामा २५ वर्ष पछि एमालेले जित निकालेको हो । यस्तै कावासोती १० मा पनि एमालेको प्यानल नै विजयी भएको छ । अध्यक्षमा टेकनारायण महतो सहित पाँच सदस्य सबै एमालेले जितेको हो । ११८ मतान्तरले महतो विजयी हुनुभएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |