२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका ११ मा नेपाली काङग्रेसको प्यानल नै विजयी भएको छ ।
वडाअध्यक्ष पदमा सुर्य बहादुर गुरुङ्ग विजयी हुनुभएको हो । गुरुङलले ८६५ मत पाउनुभयो । उहाँले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेद्धारले ८५२ मत प्राप्त गर्नुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |