२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं ५ मा नेकपा एमालेबाट अध्यक्षमा गणेश प्रसाद पाठक ४० मतान्तरमा बिजय हासिल गर्नुभएको छ । उहाँ सहित वडा न ५ मा नेकपा एमालेको प्यानलनै बिजयी भएको छ ।
यस्तै नवलपुरको गैडाकोट नगरपालिका १३ को अध्यक्षमा नेकपा एमालेका मधुकर मल्ल विजयी हुनुभएको छ ।
मल्लले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली काङग्रेसका बुद्धिप्रसाद न्यूरेलाई ५५ मतान्तरले पराजित गर्नुभयो । मल्ले ६८४ र न्यूरेले ६२९ मत प्राप्त गर्नुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |