२०८० मंसिर २४, आईतबार
कावासोती । कावासोती नगरपालिका वडा नं. ३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
एमालेका डोरमान गिरीले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली काङग्रेसका निलु पुनलाई भारी मतान्तरले पराजित गर्नुभएको हो । गिरीले १०३४ मतान्तरले पुनलाई पराजित गर्नुभयो । गिरीले २१९० मत पाउनुभयो भने पुनले ११५६ मत पाउनुभयो । यस्तै महिला सदस्यमा बसन्ती केसी कुँवर ७२३ मत अन्तरले विजयी हुनुभयो भने , दलित महिला सदस्य साबित्री रसाईली ८४८ मतान्तरले विजयी हनुभयो । यस्तै खुल्ला सदस्यहरुमा रन वहादुर थापा ६९८ मतान्तरले विजयी हुनुभयो , ऋषि बस्तोकोटी ७६४ मतान्तरले विजयी हुनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |