२०८१ श्रावण १२, शनिबार
कावासोती । कक्षा १२ को वार्षिक परीक्षामा नवलपुरबाट ६३ वटा विद्यालयले सहभागिता जनाउँदै छन् ।
आउँदो जेठ १६ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने कक्षा १२ को परीक्षाका लागि बोर्ड परीक्षा नियन्त्रण कार्यलयले परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षामा जिल्लाबाट करिब पाँच हजार पाँच सय विद्यार्थी सहभागि हुने शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले जानकारी दिनुभयो ।
नवलपरासी पूर्व र पश्चिम जिल्लाको सीमा क्षेत्र त्रिवेणी क्षेत्रमा पर्ने विद्यालयहरूमा केही विद्यालयका केन्द्रहरू फरक जिल्लामा कायम गरिएको छ । पूर्वमा रहेको विद्यालयमा पश्चिमको विद्यालयमा र पश्चिममा रहेको विद्यालयको पूर्वमा केन्द्र तोकिएको पोख्रेलले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |