२०८० मंसिर १६, शनिबार
कावासाेती। स्थानीय तहकाे निर्वाचन नजिकिदै जादा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्ने क्रम बढेकाे छ । कावासाेती ३ मा आज भएको घरदैलोकाे क्रममा विभिन्न पार्टी परित्याग गरेकालाई एमालेमा स्वागत गरिएको छ। एमाले पार्टी नै विकास र समृद्धिकाे एजेन्डा बाेक्ने पार्टी भएकाले आफुहरु एमालेकाे अभियानमा जुटेकाे प्रवेश गर्नेहरुले बताएका छन् । पार्टी प्रवेश गर्नेहरुलाई एमालेका नेताहरुले स्वागत गरेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |