२०८१ श्रावण १२, शनिबार
काठमाण्डाै – राष्ट्रिय भूमि आयोगले लगत सङ्कलनको काम स्थगित गरेको छ । पालिका तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन हुँदै आएकोमा तत्कालका लागि स्थगित भएको आयोगले जनाएको छ ।
पालिका तहको चुनावसम्बन्धी आचारसंहिता लागू भएको, कर्मचारी चुनावमा खटिनुपर्ने र जनप्रतिनिधिले पनि चुनावी प्रक्रियामा भाग लिन राजीनामा दिनुपर्ने भएकाले पालिकाबाट भइरहेको लगत सङ्कलनको काम अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको आयोगले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |