२०८१ श्रावण १२, शनिबार
कावासाेती । कावासाेती नगरपालिकाले कृषक समूहलाई मल्चिङ्ग प्लास्टिक वितरण गरेकाे छ । शुक्रबार कावासाेती नगरपालिका वडा नम्बर ३ काे सिर्जनशील अर्गानिक कृषक समूहलाई नगर प्रमुख चन्द्र कुमारी पुनले १० थान मल्चिङ्ग प्लास्टिक हस्तान्तरण गर्नुभएकाे हाे ।
कृषक समूहलाई व्यवसायीक रुपमा तरकारी खेती गर्न उत्प्रेरित गराउन , र वेमाैसमी तरकारी उत्पादनमा सहयोग पुगाेस भनेर मल्चिङ्ग प्लास्टिक वितरण गरिएको कृषि तथा पशु विकास शाखाका प्रमुख डा.टेकराज पाैडेलले बताउनुभयो ।
समूहलाई ६० हजार रुपैयाँ बराबरको मल्चिङ्ग प्लास्टिक वितरण गरिएको हाे ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |