२०८० मंसिर २०, बुधबार
कावासोती । क्षयरोग दिवसको सन्दर्भ पारि क्षयरोगका बिरामीलाई फलफूल बितरण गरिएको छ । मध्यविन्दु जिल्ला अस्पतालमा उपचारमा रहेका कडा खालका टिबिका बिरामीलाई फलफूल तथा टिसर्ट बितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका टिबी फोकल पर्सन डिल्लिराम तिवारीले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा फलफूल बितरण गरिएको हो । कार्यक्रम जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीको अध्यक्षता लगायत विभिन्न व्यक्तिको उपस्थितिमा फलफूल बितरण गरिएको फोकल पर्सन तिवारीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |