२०८१ श्रावण १२, शनिबार
कावासोती । फागुन ३० गतेदेखि कावासोतीमा सुरु भएको चौथो मेयर कप फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा कावासोती वडा न. ५ र वार्ड नम्बर १ विजयी भएको छ ।
वडा न। ५ ले वार्ड नंबर ११ लाई तिन शून्य अन्तरले विजयी भएको हो । पहिलो खेलमा वार्ड नम्बर ५ न। का आशिष गहतराज म्यान अफ दी म्याच घोषित हुनुभएको छ । यस्तै दोश्रो खेलमा वडा न। १ विजयी भएको छ । वडा न। १ र वडा न। ३ को बीचमा भएको खेलमा एक शुन्य गोल अन्तरले वडा न। १ विजयी भएको डायमण्ड युथ सोसाईटीका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो । दोश्रो खेलमा वडा न। १ को दिपेश राना म्यान अफ दि म्याच हुनुभएको छ ।
भोली बुधबार वाट सेमीफाइनल खेल हुने र पहिलो सेमीफाइनल वडा न। १६ र ५ को बीच भोली ३ बजे हुने आयोजकले बताएको छ ।।
यसै बीच चैत्र ११ गते कावासोती नगरपालिकाका जनप्रतिनीधि र कर्मचारीबीच मैत्रीपूर्ण खेल हुने समेत थनेतले जानकारी दिनुभयो ।
चौथो मेयर कप प्रतियोगिताको फाईनल खेल चैत्र १२ गते हुनेछ ।
कावासोती १२ स्थीत राजमन्दिर खेल मैदानमा प्रतियोगिता आयोजना भएको छ ।
कावासोती नगरपालिकाको आयोजना , डायमण्ड युथ सोसाईटीको सहआयोजना तथा कावासोती वडा न। १२ को समन्वयमा प्रतियोगिता आयोजना भएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |