२०८० मंसिर २०, बुधबार
कावासाेती । हाेलीकाे दिन पारेर गरिएकाे चेकजाँचमा नवलपुरमा तीन सय ३४ सवारी हाेल्डमा परेका छन् । नवलपुरका विभिन्न क्षेत्रमा गरिएको जाँचमा यी सवारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताउनु भयाे ।
हेल्मेट नलगाएका, मापसे सेवन गरेका , तीन जना सवार भएका सवारी नियन्त्रणमा लिएर दिन भर राखिएको उहाँले बताउनुभयो ।
नियन्त्रणमा लिएका सवारीकाे कागजात पूरा भएकालाई साँझबाट छाेड्न थालिएको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |