२०८० मंसिर १६, शनिबार
चितवन । चितवनको नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । भरतपुर माहानगरपालिका वडा नं –१६ शिवघाटस्थित नारायणी किनारमा पुरुषको शव फेला परेको हो ।
स्याङजा जिल्ला पुतलीबजार–१० घर भइ हाल ललितपुर माहानगरपालिका –१० बस्ने ५५ वर्षिय ज्ञानविक्रम रानामगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।
उनका अनुसार बुधबार ३ः३० बजे उनको शव फेला परेको हो । मृत्युको कारण नखुलेको र शव हेर्दा संकस्पद देखिएको अधिकारीले बताए । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |