२०८१ श्रावण १२, शनिबार
कावासोती । कावासोती नेपाल पत्रकार महासंघ नवलपरासी पूर्वी शाखाको भवन निमार्णका लागि उपसमितिहरु गठन गरिएको छ । वुधवार संस्थाका अध्यक्ष विरेन्द्र पराजुलीको अध्यक्षतामा बसेको कार्यसमितिको वैठकले उपसमिति गठन गरेको हो । जसमध्य भवन निर्माण उपभोतmा समिति, खरिद उपसमिति र अनुगमन समिति गठन गरिएको अध्यक्ष पराजुलीले बताउनु भयो ।
विरेन्द्र पराजुलीको संयायेजकत्वमा ११ सदस्यीय उपसमिति गठन भएको छ । त्यसको सदस्यमा मुना दाहाल,विष्णु प्रसाद गौडेल ,श्रीधर उपाध्याय, अग्निधर लुइटेल, भविश्वर पाण्डे ,संजय भट््राई, अर्जुन सापकोटा र खगेन्द्र पराजुली , टोल राना मगर र गंगा विश्वकर्मा रहनु भएको छ । त्यसैगरि खरिद उपसमितिमा नविन पौडेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ । जसको सदस्यमा बुद्दिराज कडरिया , धनु भुषाल, दयाराम आचार्य, राजु चापागाई, यम वहादुर सोमै र अजय पौडेल रहनु भएको छ ।
त्यसैगरि लाल कुमार भट्राइको संयोजकत्वमा अनुगमन समित गठन भएको छ । सदस्यहरुमा विद्रोही गिरी , केवी राना, शालिकराम कोइराला,श्रीराम सिग्देल, कमला राना , खगराज सापकोटा, घनस्याम बगाले , चोलाकान्त रेग्मी, भुमि चापागाइ, ज्ञानु पंगेनी, तिर्थ राज डुम्रे, रमेश वस्ताकोटी, खेमनारायण महतो , चन्दा गुरुड. , प्रेम न्यौपाने, भुमिश्वर पौडेल, शारदा झेडिमगर, ईश्वर चापागाइ, सुजन अधिकारी,सागर पोख्रेल , राजेश सुनाम, प्रितम भुजेल, इतराज गुरुड., होमराज जैसी चयन हुनुभएको छ ।
यसैगरि नेपाल पत्रकार महासंघ नवलपरासी पूर्वी शाखाको सल्लाहकार समिति पनि गठन भएको छ । होमराज रानाभाटको संयोजकत्वमा सदस्यहरु भुपेन्द्र भट्राई , नारायण शर्मा , रामकुमार श्रेष्ठ, हिमालदेव पंगेनी , दिपक भट्राई रहनु भएको अध्यक्ष पराजुलीले जानकारी दिनु भयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |