२०८१ श्रावण १२, शनिबार
नवलपुर । ना–बालिक गायि’कालाई जबर’ज’स्ती क’रणी गरेको आ’रोप लागेका नेपाली चलचित्रका नायक पल शाहलाई थप अनु’सन्धा’नका लागि नवलपुर ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार शाहलाई आज नवल’पुर ल्याइएको हो ।
नवलपुरका गैडाकोटमा रहेको गैडाकोट रिर्साटमा नाबालिका गायिकाको क’रणी सम्बन्धित पहिलो घटना भएको स्थल रहेको र इलाका प्रहरी कार्यालय गैडाकोटमा पनि पीडित गायिकाको आफन्तले उ’जुरी दिएका कारण उनलाई नवलपुरबाट पनि अनु’सन्धा’न थालिएको हो ।
गिरीका अनुसार पल शाह लाई नवलपुरमा ल्याएर सर;कारी व;किल समक्ष व;यान लिने काम हुने छ । आज सरकारी कार्यालय विदा रहेका कारण उनलाई आज भने पेश गरिने छैन । उनलाई भोलि सरकारी वकिल समक्ष लगेर व;यान लिने छ ।
शाहलाई जिल्ला अदालत तनहुले दोस्रो पटक १२ दिन न्या’यिक हिरा;सतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । शाहले जिल्ला प्रहरी कार्यालय तनहुमा आफै गएर गिर’फ्तारी दिएका थिए ।
नवलपुरका प्रहरी उपरीक्षक प्रजज्वल महर्जनले घटनाको जाहेरी नवलपुरमा पनि परेको र घ’टना स्थल नवलपुर पनि भएकाले तनहु र यहाँबाट पनि अनु’सन्धान भईरहेको बताए ।
उनले भने – अनुस’न्धान दुवै जिल्लाबाट हुन्छ । कुन घट’ना स्थलको प्रमा’ण अझ बढी जुट्छ भन्ने मात्र फरक हो । यहाँ पनि उ’जुरी परेका कारण उनको उ’जुरीको बारेमा नवलपुरमा पनि अनु’सन्धान गरिरहेका छौं ।
किशोरीलाई रक्सि खुवा’एर बला’त्कार गरेको अभि’योगमा थप अनुसन्धान गर्न अभिनेता पल शाहलाई आज इलाका प्रहरी कार्यालय गैंडाकोट ल्याइएको हो । बला’त्कार गरेको अभि’योगमा तनहुँ प्र’हरीमा मु’द्धा दर्ता गरेकी किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि बलात्कार गरेको भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा पनि मु’द्धा द’र्ता गरेकी थिइन् ।
उक्त मु’द्धाको अनुसन्धानका लागि आरोपितलाई तनहुँबाट झिकाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप गिरीले जानकारी दिए । आरोपित शाहलाई गैंडाकोट ल्याइएको हो ।
ब’ला’त्कार मु’द्धामा तनहुँ प्रहरीले पनि दोस्रो पटकमा १२ दिनको म्याद लिएर शाहमाथि अनु’सन्धा’न गरिरहेको छ ।
१६ फागुनमा ती किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटा’नी जा’हेरी दिएपछि भरतपुर अस्पतालमा कि’शोरीको स्वा’स्थ्य परी’क्षण गरिएको थियो ।
बला’त्कार मु’द्धाका अनु’सन्धा’न गर्नका लागि आरो’पित शाहलाई पठाइदिन भन्दै पूर्वी नवलपरासी प्रहरीले गत आइतबार तनहुँ प्रहरीलाई पत्राचार गरेको थियो । गैंडाकोटमा गीत छायांकनको क्रममा गत वर्ष चैत ७ गते रिसोर्टमा राखेर आफुलाई बला’त्कार गरेको भन्दै किशोरीले किटा’नी जा’हेरी दिएकी थिइन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |