• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर २४, आईतबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

२ घण्टा अघि
२

चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु

२ घण्टा अघि
३

ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

१८ घण्टा अघि
४

सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

२0 घण्टा अघि
५

नेपालमा फेसबुक, युट्युव र ट्वीटर ट्रेडमार्कको रूपमा दर्ता, अन्य प्लेटफर्म कानूनी दायरामा आउनै पर्ने

१ दिन अघि
६

छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी

१ दिन अघि
७

मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न

१ दिन अघि
८

न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत

२ दिन अघि
९

नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन

२ दिन अघि
१०

नारायणी नदीमा असारबाट बन्द रहेको नेपालकै पहिलो क्रुजसिप पुनः सञ्चालनमा

२ दिन अघि
११

छात्रामाथि निर्घात कुटपिट गर्ने शिक्षकलाई पक्राउ गरी मुद्दा चलाइयो

२ दिन अघि
१२

भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

३ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

८ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

६ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

९ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

६ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

अनेमसंघ कावासोती ३ मा कान्ति गिरी

ज्ञानु पंगेनी ९१३ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन १९, बिहिबार (१ साल अघि)

कावासोती । अखिल नेपाल महिला संघ कावासोती ३ न. वडाको अध्यक्षमा कान्ति गिरी चयन हुनुभएको छ ।
बिहिबार कावासोती स्थीत पार्टी कार्यालयमा भएको अनेमसंघ वडा न. ३ को तेश्रो अधिवेशनले ३७ सदस्यिय नयाँ कमिटि गठन गरेको हो । जसको उपाध्यक्षमा मीना पाण्डे , सचिव देवी कुमारी सापकोटा र कोषध्यक्षमा निर्मला न्यौपाने चयन हुनुभएको छ । सदस्यहरुमा पवित्रा पौडेल , माधवी वास्तोला , भुभिाजा लम्साल , लक्ष्मी बाह्रघरे , भगवती सुवेदी , देवकी कुमारी महतो लगायत चयन हुनुभएको वडा न. ३ का अध्यक्ष कमिटि अध्यक्ष डोरमान गिरीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा अनेमसंघ जिल्ला कमिटि अध्यक्ष लिला थनेत पोख्रेलले आउने स्थानीय तहको निर्वाचनमा वडाबमाट नै एमालेका जनप्रतिनीधिलाई बहुमतका साथ बिजयी गराउन अब सानो कमिटि टोलदेखि वडासम्म डटेर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउन सकेमा जिल्ला समन्वय एमालेको बन्ने जसले गर्दा भविश्यमा समेत सहयोग पुग्ने बताउनुभयो । उहाँले राष्ट्रिय सभाको निर्वाचनमा स्थानीय तहका जनप्रतिनीधि समेतले भोट हाल्ने भएकाले वडाबाट नै बहुमत ल्याउने तयारीमा लाग्न उहाँले आग्रह गर्नुभयो । जनभावना अनुसार काम गर्न , सामाजिक काममा सक्रिय हुन , पीडितलाई न्याय दिन पछि नहट्न उहाँले सबैमा आग्रह गर्नुभयो । अब स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा न. ३ का अध्यक्ष डोरमान गिरीले एमालेभित्र रहेका जनवर्गिय संगठनको भूमिका र पार्टी बलियो बनाउन जनवर्गिय संगठनको जिम्मेबारी के कस्ता हुन भन्ने बारेमा जानकारी दिदै आफ्ना मन्तव्य राख्नुभएको थियो ।
यमकला भुर्तेलको अध्यक्षतामा भएको कार्यक्तममा , जिल्ला कमिटि सदस्यहरु डा. विष्णु लम्साल , मोहदत्त अधिकारी , जिल्ला कमिटि सल्लाहाकार सदस्य राम बहादुर भुजेल , मिना कुमारी पुन लगायतको सहभागिता रहेको थियो । माधवी वास्तोलाले स्वागत गर्नुभएको कार्यक्रममा देवी कुमारी सापकोटाले सहजीकरण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

  • चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु

  • ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

  • सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

  • समाचार
  • १

    त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद
    २ घण्टा अघि

  • २

    चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु
    २ घण्टा अघि

  • ३

    ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न
    १८ घण्टा अघि

  • ४

    सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का
    २0 घण्टा अघि

  • ५

    नेपालमा फेसबुक, युट्युव र ट्वीटर ट्रेडमार्कको रूपमा दर्ता, अन्य प्लेटफर्म कानूनी दायरामा आउनै पर्ने
    १ दिन अघि

  • ६

    छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी
    १ दिन अघि

  • ७

    मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न
    १ दिन अघि

  • ८

    न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत
    २ दिन अघि

  • ९

    नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन
    २ दिन अघि

  • १०

    नारायणी नदीमा असारबाट बन्द रहेको नेपालकै पहिलो क्रुजसिप पुनः सञ्चालनमा
    २ दिन अघि

  • नवलपुर बिशेष
    १

    सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

    नवलपुर प्रेस
    २

    छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी

    नवलपुर प्रेस
    ३

    मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न

    नवलपुर प्रेस
    ४

    न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत

    नवलपुर प्रेस
    ५

    नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन

    नवलपुर प्रेस
    ६

    नारायणी नदीमा असारबाट बन्द रहेको नेपालकै पहिलो क्रुजसिप पुनः सञ्चालनमा

    नवलपुर प्रेस
    ७

    भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

    नवलपुर प्रेस
    ८

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution