२०८१ श्रावण १२, शनिबार
देवचुली । आफ्नै गाउँ आएर महानायक राजेश हमालले पूजाअर्चना गर्नुभएको छ । उहाँ र उहाँकी श्रीमती मधु केसीले देवचुली वडा न. चारमा अवस्थित शिव मन्दिरमा पूजाअर्चना गर्नुभएको हो ।
मंगलवार देवचुली नगरपालिका वडा नम्बर ४ मा महानायक हमालका दम्पती नै आएर पूजाअर्चना गर्नुभएको हो । महानायकको सहयोगमा शिव मन्दिर निर्माण भएको छ ।
उक्त मन्दिरमा पुजा गर्न महानायक हमाल नवलपुरको देवचुलीमा आउनुभएको हो । महानायकको पुर्खौली घर देवचुली हो । उहाँको घर रहेको ठाउँलाई हमाल चोक भनेर चिनिन्छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |