२०८० मंसिर १६, शनिबार
कावासोती । प्रहरीले कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । गैँडाकोट ७ बस्ने २२ वर्षीय आशिष श्रेष्ठलाई आपसी विवाद हुँदा रड प्रहार गरि घाइते बनाउने २९ वर्षीय तीर्थ दराई र २१ वर्षीय रोशन दराईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । रडको प्रहारबाट आशिषको टाउमा चोट लागेको छ । टाउकोमा उपचारका क्रममा १० वटा टाँका लगाइएको प्रहरीले बताएको छ । रड प्रहार गर्ने दुवै व्यक्तीहरु लाई इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |