२०८० मंसिर २४, आईतबार
बिवेक भण्डारी । देवचुली । देवचुली नगरपालिकामा आयोजना हुने तेस्रो देवचुली महोत्सवमा दुर्गेश थापालाई हटाइएको छ । यहि फागुन १६ देखी २८ गते सम्म देवचुली नगरपालिका प्रगतिनगरमा आयोजना हुने तेस्रो देवचुली महोत्सवको तयारी सकिएको छ । देवचुली उद्योग वाणिज्य संघको आयोजनामा सोमवार देखी सुरु हुने महोत्सवको तयारी सकिएको आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
सोही पत्रकार सम्मेलनमा पत्रकारहरुले दुर्गेश थापाको नाम महोत्सवमा आउने अन्य कलाकारहरुको लिष्टमा देखे पछि महोत्सवमा थापा आउने हो वा होइन भन्ने प्रश्नमा दुर्गेश थापाको नाम उल्लेख गरिए पनि उनलाई आयोजकले नल्याउने जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |