२०८० मंसिर १६, शनिबार
कावासोती । नेकपा एमाले समर्थीत नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नवलपुरको प्रथम जिल्ला अधिवेशनको बन्दशत्रले हरि सुवेदीको ९ कावासोती ० अध्यक्षतामा ५३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्म रुपमा चयन गरेको छ ।
शनिबार नवलपुरको कावासोती स्थित सिद्धार्थ आवासीय माविको सभाहलमा भएको बन्दशत्रबाट उपाध्यक्षहरुमा ऋषी लम्साल ९ मध्यविन्दु ० र धन प्रसाद सापकोटा ९ गैडाकोट ० , सचिवमा किरण श्रेष्ठ ९ मध्यविन्दु ० , उपसचिवहरुमा रबिन्द्रराज कंडेल ९ बौदीकाली ० , बिमल शर्मा चापागाईं ९ गैंडाकोट ० र ईश्वर बोहरा, कोषध्यक्षमा कल्पना खनाल अधिकारी र सहकोषध्यक्षमा अप्सरा चापागाई चयन हुनुभएको छ ।
नव निर्वाचित अध्यक्ष हरि सुवेदीले पार्टीले लिएको नीति समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन व्यवसायीको क्षेत्रबाट सकेको लागि पर्ने बताउनुभएको छ । उहाँले द्योगी व्यवसायीहरुको सर्वोत्तम हितका लागि आफुले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |