२०८१ श्रावण १२, शनिबार
कावासाेती।गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह कावासाेती १५ काे आठाैँ बार्षिक साधारणसभाकाे सम्पन्न भएकाे छ । समूहका अध्यक्ष नर बहादुर महताेकाे अध्यक्षता कावासाेती नगरपालिका उप प्रमुख प्रेमशँकर मर्दनियाँ थारूकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा वडा नम्बर १५ का अध्यक्ष देव नारायण महताे, कावासाेती १७ का वडा अध्यक्ष छविलाल महताे ,अमलटारी उपभोक्ता समितिका अध्यक्ष केदारनाथ घिमिरे , चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर कार्यालयका सहायक सँरक्षण अधिकृत शान्त बहादुर मगर ,स्थानीय संघसस्था ,हाेटल ब्यावसायी ,समाजसेवी व्यक्तिहरु ,उपभोक्ता सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।
आशाराम महताेले संचालन गर्नुभएको कार्यक्रममा लेखापरीक्षण प्रतिबेदन काेषाध्यक्ष लिला बहादुर महताेले प्रस्तुत गर्नुभएकाे थियोे भने अध्यक्ष नर बहादुर महताेले अध्यक्षकाे प्रतिबेदन ०७७।७८ तथा ०७८/७९ काे अनुमानित आय ब्यय र याेजना प्रस्तुत गर्नु भएकाे थियोे ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |