२०८१ श्रावण १२, शनिबार
कावासाेती।रास्ट्रिय पुस्तक दिवसको अबसरमा नवलपुरका केही सामुदायिक बिधालयहरुमा प्रकृति पुस्तक पसल कावासोतिले निसुल्करुपमा पुस्तक कपि र स्टेसनरी सामाग्री बितरण गरेको छ । श्रीपन्चमिको अबसरमा बिधालयमा अक्षारम्भ गर्न आउने बिधालयलाई सामाग्री बितरण गरेको जीवन ज्योती माध्यामिक बिधालयका ब्यबस्थापन समितिका अध्यक्ष चिरन्जिबी जिसिले बताय । प्रत्येक बर्ष आजकै दिन पुस्तक पसलले आफ्नो बार्सिकउत्सब मनाउने र पुस्तक दिवस समेत पर्ने हुदा सामाजिक उत्तरदायित्व बहन गर्दै निसुल्क सामाग्री बितरण गर्ने गरेको पुस्तक ब्यबसायी गिता पराजुलिले बताउनु भयो । यो बर्स पुस्तक पसल सन्चालन्मा आयको २७ बर्समा प्रबेस गरेको छ ।सो अबसरमा ४५० जना अक्षारम्भ गर्न आउने सामुदायिक बिधालयका बाबू नानिलाई निसुल्क सैक्षिक सामाग्री बितरण गरेको जनाईयको छ । जिल्लाकै पुरानो पुस्तक पसलले प्रत्येक बर्ष बिधालयलाई पुस्तकहरु उपलब्ध गराउदा सिकाईमा थप टेवा दियको नबदुर्गा आधरभुत बिधालयका प्रधानाध्यापक टिकाराम डुम्रे ले बताउनु भयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |