• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर २०, बुधबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

३ घण्टा अघि
२

कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

९ घण्टा अघि
३

कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

१0 घण्टा अघि
४

नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट

१0 घण्टा अघि
५

अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन

१0 घण्टा अघि
६

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल

१ दिन अघि
७

गैँडाले आक्रमण गर्दा दुई जना घाइते

१ दिन अघि
८

आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला

१ दिन अघि
९

एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत

१ दिन अघि
१०

मूल्य नपाउँदा बिकेन सुठो

१ दिन अघि
११

मुस्ताङमा सिजनको पहिलो हिमपात

२ दिन अघि
१२

कावासोतीमा स्थापनामा गरिएको जटायु रेष्टुराँका कारण गिद्धको सङ्ख्यामा वृद्धि

२ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

७ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

६ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

८ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

६ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

वडा अध्यक्षद्धारा तलब भत्ताको रकमबाट आमा समूहलाई आर्थिक सहयोग

नवलपुर प्रेस ३५७ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष २३, शुक्रबार (१ साल अघि)

एलिना केसी ।गैंडाकोट । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं १६ का वडाध्यक्ष गोबर्धन ज्ञवालीद्वारा वडाभित्र रहेका १० वटा आमा समूहलाई आर्थिक सहयोग गर्नुभएको छ । शुक्रबार गैंडाकोट नगरपालिका वडा नं १६ को राम मन्दिरमा एक कार्यक्रमको आयोजना गरि आमा समूहलाई रकम हस्तान्तरण गर्नुभएको हो ।
वडाध्यक्ष ज्ञवालीले आफ्नो तलब भत्ताको रकमबाट वडाका आमा समूहहरुलाई प्रति समूह दश हजार गरि १ लाख सहयोग हस्तान्तरण गर्नुभएको छ । देवचुली वडा नं १६ मा रहेको झरही खोला आमा समूह, सितल आमा समूह, शान्ति आमा समूह, सफल आमा समूह, सिर्जना आमा समूह, दुर्गा मन्दिर आमा समूह, दिग्विजय आमा समूह, नमूना आमा समूह, सुनखरी आमा समूह र जनजागृत आमा समूह गरि १० वटा आमा समूहलाई सहयोग गर्नुभएको छ । उहाँले आर्थिक सहयोग हस्तान्तरण गर्दै जनप्रतिनिधि भनेका जनताको सेवा गर्ने भएकाले जनताको करबाट जनतालाई सहयोग गर्नुपर्ने बताउँदै आँफू जनप्रतिनिधि हुँदा देखि नै जनताको करबाट उठेको तलब भत्ताको विरोध गरेको बताउनुभएको थियो । वडाध्यक्ष ज्ञवालीले आँफू सधै जनताको दुःखसुखमा सहयोग गर्ने बताउनुभएको छ ।
वडाध्यक्ष ज्ञवालीले यस अघि पनि बेल्डिहा चौकीलाई ७ थान पंखा, दुर्गा मन्दिरलाई २२ थान पंखा, अमर ज्योतिमा १ थान कम्प्युटर, भेलनटाँडी पार्टी कार्यालयमा ७० हजार सहयोग, कोरोना पिडितलाई ६० हजारको राशन खर्च, गैंडाकोट १६ का १० वटा आमा समूहलाई १० हजारको दरले १ लाख वितरण, बालउदय स्कूललाई १ लाख सहयोग, विजय ज्योति नि.मा.वि, वडा नं १४ लाई गरि ५० हजार कुर्ची, अरोमा कलेजमा ६० हजार अक्षेरुपी, बर्थिङ सेन्टर खोल्नलाई अमरापुरी स्वास्थ्य चौकी अमरापुरी आमा समूहलाई ४० हजार, अमरापुरी स्वास्थ्य चौकीमा एमबुलेन्स खरिदका लागि २० हजार र गैंडाकोट १६ का पुर्ण सापकोटालाई उपचार खर्च २० हजार सहयोग गर्नुभएको छ ।
कार्यक्रममा विभिन्न आमा समूहका अध्यक्ष, प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

  • कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

  • कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

  • नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट

  • समाचार
  • १

    भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल
    ३ घण्टा अघि

  • २

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न
    ९ घण्टा अघि

  • ३

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न
    १0 घण्टा अघि

  • ४

    नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट
    १0 घण्टा अघि

  • ५

    अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन
    १0 घण्टा अघि

  • ६

    गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल
    १ दिन अघि

  • ७

    गैँडाले आक्रमण गर्दा दुई जना घाइते
    १ दिन अघि

  • ८

    आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला
    १ दिन अघि

  • ९

    एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत
    १ दिन अघि

  • १०

    मूल्य नपाउँदा बिकेन सुठो
    १ दिन अघि

  • नवलपुर बिशेष
    १

    भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

    नवलपुर प्रेस
    २

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    नवलपुर प्रेस
    ३

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    नवलपुर प्रेस
    ४

    अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन

    नवलपुर प्रेस
    ५

    गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल

    नवलपुर प्रेस
    ६

    गैँडाले आक्रमण गर्दा दुई जना घाइते

    नवलपुर प्रेस
    ७

    आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला

    नवलपुर प्रेस
    ८

    एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution