२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपरासी पूर्व कावासोती जंगलमा निर्माणाधीन सडकमा सवारी साधन फसेका कारण पूर्व पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ ।आज बिहान ४ बजेबाट नैराजमार्गको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । राजमार्ग फराकिलो पार्ने क्रममा बनाइएको डाइभर्सन वर्षाका कारण हिलो भएपछि वारपार गर्न समस्या हुँदा राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध हुँदा सैयौं गाडी राजमार्गमा अलपत्र परेका छन् ।
साना सवारीहरु भने फलफुलचोक देखि पिठौली हुँदै लोकाहा निस्किएर आउँजाउ गरेका छन् । यस्तै विष्णुनगर हुदै लोकाहा दलदले निस्किएर आउजाउ गर्ने गरेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |