• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर २०, बुधबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

४ घण्टा अघि
२

कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

१0 घण्टा अघि
३

कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

११ घण्टा अघि
४

नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट

११ घण्टा अघि
५

अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन

११ घण्टा अघि
६

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल

१ दिन अघि
७

गैँडाले आक्रमण गर्दा दुई जना घाइते

१ दिन अघि
८

आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला

१ दिन अघि
९

एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत

१ दिन अघि
१०

मूल्य नपाउँदा बिकेन सुठो

१ दिन अघि
११

मुस्ताङमा सिजनको पहिलो हिमपात

२ दिन अघि
१२

कावासोतीमा स्थापनामा गरिएको जटायु रेष्टुराँका कारण गिद्धको सङ्ख्यामा वृद्धि

२ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

७ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

६ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

८ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

६ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

नवलपुरमा राष्ट्रिय स्तरको प्रथम नेपाल भेट्रान्स कप फुटबल प्रतियोगिता हुने

ज्ञानु पंगेनी १२६६ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष १०, शनिबार (१ साल अघि)

कावासोती । अग्रेजि नयाँ बर्ष २०२२ एवम् नेपालीहरूको पर्व माघे संक्रान्ति तथा थारु समुदायको माघी पर्वको अवसर पारेर राष्ट्रिय स्तरको प्रथम नेपाल भेट्रान्स कप फुटबल प्रतियोगिता नवलपुरमा हुने भएको छ ।
रिटर्नी माईग्रेन्ट नेपाल नवलपुर शाखाको आयोजना ,टाइगर क्लब गोछडाको सहआयोजना र  जिल्ला फुटबल संघ नवलपुरको समन्वयमा  यहि पौष १७ गतेबाट प्रतियोगिता सुरु हुने शनिबार कावासोती १४ स्थित नवलपुर चिस्यान केन्द्रमा  आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगितामा ४० वर्ष माथिका खेलाडीहरूले मात्रै सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिता कावासोती १७ को गोछडा स्थित सरस्वती माविको खेल मैदानमा हुने छ ।
पत्रकार सम्मेलनमा टाइगर क्लबका सल्लाहाकार पुष्परत्न महतोले विगतका वर्षहरुमा टाइगर क्लबले आयोजना गर्दै आएको प्रतियोगिता जिल्लाभित्र मात्रै सिमित रहेकोमा यस वर्ष राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न पाउँदा खेलकुद क्षेत्रको विकासमा यस प्रतियोगिताले टेवा पु¥याउने बताउनुभयो । उहाँले प्रतियोगिताले नवलपुरको गोछडा क्षेत्र प्रचार प्रसार गर्न तथा पर्यटनमा समेत सहयोग पुग्ने बताउनुभयो । युवा अवस्थामा खेलकुदमा सहभागिता जनाउँदै आएका तर,  ४० वर्ष नाघेपछि प्रतियोगितामा सहभागिता जनाउन नपाएका कतिपय खेलाडीहरूलाई भेट्रान्स फुटबल खेलले शारीरिक तथा मानसिक रुपमा तन्दरुस्त गराउन मदत पुग्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्रतियोगिताको बारेमा जानकारी गराउँदै जिल्ला खेलकुद विकास समिति नवलपुरका सचिव धु्रव खनालले  नवलपरासी पूर्व नवलपुर र पश्चिम नवलपरासी सहित काठमाण्डौ , पोखरा , हेटौँडा , चितवन , सुर्खेत वीरगञ्जका गरि १२ वटा टिमले सहभागिता जनाउने  बताउनुभयो । उहाँले २४ गते फाईनल खेल हुने जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न करीब ६ लाख रुपिँया खर्च हुने अनुमान गरिएको जानकारी दिनुभयो । यस्तै विभिन्न स्थानीय तह ,  वैदेशिक रोजगारीमा रहेका नेपाली तथा विभिन्न सामाजिक  व्यक्तित्व एवम् सङ्घसंस्थाहरूले आर्थिक सहयोग गरेको बताउनुभयो ।
रिटर्नी माईग्रेन्ट नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्र  थनेतले प्रतियोगिताको मुख्य आकर्षणको रुपमा आयोजकको तर्फबाट लोक तथा दोहोरी गायक बद्री पंगेनीले समेत खेल खेल्ने बताउनुभयो । प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य तिलक महत र समापन गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले गर्ने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष तथा जिल्ला फुटबल संघका अध्यक्ष सेतमान पुनले पर्यटकीय  सम्भावना बोकेको जिल्ला नवलपुरमा  आयोजना हुने फरक किसिमका यस्ता  खेलकुद प्रतियोगिताले खेल क्षेत्र  र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्नुका साथै आपसी सहयोग र समन्वयको भावना समेत विकास हुने बताउनुभयो । प्रतियोगिताको सफलताका लागि सबैले साथ र सहयोग गर्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
पत्रकार सम्मेलन रिटर्नी माईग्रेन्ट नेपाल नवलपुरका अध्यक्ष भिम वहादुर महतोको अध्यक्षतामा भएको थियो ।
प्रतियोगितामा विजेता हुने टिमले नगद एक लाख , ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै द्धीतीय हुने टिमले नगद ५१ हजार , ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट गोलकर्ता , उत्कृष्ट खृलाडीले समेत नगद पाँच हजार र ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%४%
प्रतिक्रिया दिनुहोस
खेलकुद तथा मनोरञ्जन सम्बन्धि थप
  • भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

  • कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

  • कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

  • नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट

  • समाचार
  • १

    भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल
    ४ घण्टा अघि

  • २

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न
    १0 घण्टा अघि

  • ३

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न
    ११ घण्टा अघि

  • ४

    नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट
    ११ घण्टा अघि

  • ५

    अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन
    ११ घण्टा अघि

  • ६

    गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल
    १ दिन अघि

  • ७

    गैँडाले आक्रमण गर्दा दुई जना घाइते
    १ दिन अघि

  • ८

    आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला
    १ दिन अघि

  • ९

    एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत
    १ दिन अघि

  • १०

    मूल्य नपाउँदा बिकेन सुठो
    १ दिन अघि

  • नवलपुर बिशेष
    १

    भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

    नवलपुर प्रेस
    २

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    नवलपुर प्रेस
    ३

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    नवलपुर प्रेस
    ४

    अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन

    नवलपुर प्रेस
    ५

    गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल

    नवलपुर प्रेस
    ६

    गैँडाले आक्रमण गर्दा दुई जना घाइते

    नवलपुर प्रेस
    ७

    आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला

    नवलपुर प्रेस
    ८

    एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution