• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन ५, शुक्रबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

१0 घण्टा अघि
२

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

१३ घण्टा अघि
३

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

१३ घण्टा अघि
४

कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

१ दिन अघि
५

आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

१ दिन अघि
६

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

१ दिन अघि
७

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

१ दिन अघि
८

संविधान जारी भएको आठ वर्ष पूरा

२ दिन अघि
९

नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

३ दिन अघि
१०

नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

४ दिन अघि
११

चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

४ दिन अघि
१२

मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द

५ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

सहकारीले सामाजिक , आर्थिक रुपान्तरणमा भुमिका खेल्नुपर्छ

ज्ञानु पंगेनी ८५५ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २४, शुक्रबार (१ साल अघि)

कावासोती ।   सहकारीले सामाजिक , आर्थिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिनुभएको छ ।
नवलपुरको कावासोतीमा रहेको नव त्रिवेणी वहुमुखी सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभा तथा सातौँ नेतृत्व चयनको उद्घाटनशत्रमा बोल्ने वक्ताहरुले उक्त कुरामा जोड दिनुभएको हो । सहकारीमा आबद्ध भएका सेयर सदस्यहरुको जिवन स्तरमा सुधार गर्न सहकारीले टेवा पु¥याउने हुँदा सहकारीले गर्ने लगानीले आर्थिक रुपान्तरणमा सहयोग पु¥याउनुपर्नेमा वक्ताहरुको जोड थियो ।
सहकारीबाट विषेश गरि महिलाहरुले आर्थिक कृयाकलाप बढि गर्ने हुँदा घरयासी प्रयोजनमा मात्रै सहकारीको लगानी सिमित हुन नदिई महिलाहरुको आर्थिक उपार्जनको माध्यम सहकारी बन्नुपर्ने वक्ताहरुले बताउनुभएको थियो । सहकारी भनेको दुःखको सारथी भएको भन्दै सेयर सदस्यहरुलाई पनि अन्य बैङ्क बित्तीय संस्था भन्दा सहकारीबाट नै आर्थिक कारोबार गर्नतर्फ आकर्षित गर्न सहकारी संस्थाहरुले भुमिका निर्वाह गर्नुपर्ने र सेयर सदस्यहरु पनि सहकारीबाट नै आर्थिक कारेबार गर्ने परिपाटीको विकास गर्न आवश्यक रहेको बताउनुभएको थियो । कोभिडका कारण सहकारी संस्थाहरु ीनकै मारमा परेकोमा गुनासो समेत व्यक्त गर्नुभएको थियो ।
शुभकामना वक्त गर्नुभएका सबै वक्ताहरुले नया नृतृत्व चयन गर्ने कार्यक्रम समेत रहेको हुँदा सहकारी बुझेको , सक्षम र सवल नृेतृत्व चयन गर्न सुझाव दिनुभयो । विशेष गरेर महिलालाई समेत सहकारीमा निर्णयक भूमिका दिने कुरामा वन त्रिवेणी पछि नपर्न समेत आग्रह गनुभयो ।
कार्यक्रममा अध्यक्षको वार्षिक प्रगती प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष घनश्याम चापागाईंले लेखा प्रमाणीलाई आधुनिक प्रविधीसंग जोडेर कारोबारलाई अझ चुस्त , दुरुस्त र पारदर्शी बनाएको , सदस्यहरुको दुर्घटना भई मृत्यु हुन गएमा एक लाखसम्म र अन्य कारणबाट मृत्यु हुने सदस्यहरुको परिवारलmाई ३० हजारसम्म राहत प्रदान , सुत्केरी भेटघाट , द्धन्द्ध प्रभावित सेयर सदस्यहरुलाई शुन्य प्रतिशत ब्याजदरमा ऋण लगानी , नेपाल सरकार युवा तथा साना ब्यासायी स्वरोजगार कोष र राष्ट्रिय सहकारी बैङ्कसंग निरन्तर सहकार्य लगायतका काम गनरेको जानकारी गराउनुभयो । यस्तै आर्थिक वर्ष २०७८ ÷ ०७९ का लागि प्रस्तावित नीति तथा कार्यक्रमहरुमा कम्तिमा ५ सय सेयर सदस्यहरुलाई सहकारी शिक्षा एवम् शिपमुलक तालिम प्रदान गर्ने , नेपाल सरकार युवा तथा साना ब्यासायी स्वरोजगार कोषबाट अधिकतम ऋण माग गरि संस्थाको कार्यक्षेत्र भित्रका बेरोजागार युवाहरुलाई स्वरोगार बनाउन विषेश पहल गर्ने , तालिम गोष्ठिको आयोजना गरि सञ्चालक तथा कर्मचारीको क्षमता अभिबृद्धि गर्ने , संस्थाको भवन निर्माण कोष स्थापना गरी भवन निर्माणका लागि आवश्यक प्रकृया अगि बढाउने लगायतका नीति तथा कार्यक्रमका बारेमा जानकारी गराउनुभयो ।
यस्तै कार्यक्रममा सचिवको प्रतिव्दन गोपीलाल पौडेल , लेखा समितीको वार्षिक प्रतिवेदन लेखा समिति संयोजक माधव प्रसाद गैह्रे , कोषाध्यक्षको प्रतिवेदन विन्दामाया गैह्रेले गर्नुभएको थियो ।
कार्यक्रममा २०७६÷ ०७७ मा एसईई र पलस टु मा उत्कृष्ट रिजल्ट ल्याउने तथा डाक्टर , ईन्जीनियर भएका सेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट बाल बचत , खुत्रुके बचतकर्ता , सर्वोत्कृष्ट बचतकर्ता , असल ऋणी , जेष्ठ सदस्य , सर्वोत्कृष्ट कारोवार गर्ने विद्यालय लगायतलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष केशव प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सहयात्रा नेपालका अधयक्ष पदमा जिशी श्रेष्ठ , युवा तथा साना ब्यासायी स्वरोजगार कोषका पृतम भुजेल , अर्जुन प्रसाद पौडेल , कृष्ण कुमार सिग्देल , रुक्मागत श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष अर्जुन पंगेनीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव गोलीलाल पौडेलले सहजीकरण गर्नुभएको थियो । अहिले बन्द शत्र चलिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%
प्रतिक्रिया दिनुहोस
आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

  • पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

  • कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

  • कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

  • समाचार
  • १

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका
    १0 घण्टा अघि

  • २

    पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने
    १३ घण्टा अघि

  • ३

    कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    १३ घण्टा अघि

  • ४

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण
    १ दिन अघि

  • ५

    आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
    १ दिन अघि

  • ६

    असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती
    १ दिन अघि

  • ७

    भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा
    १ दिन अघि

  • ८

    संविधान जारी भएको आठ वर्ष पूरा
    २ दिन अघि

  • ९

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट
    ३ दिन अघि

  • १०

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु
    ४ दिन अघि

  • नवलपुर बिशेष
    १

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

    नवलपुर प्रेस
    २

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

    नवलपुर प्रेस
    ३

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

    नवलपुर प्रेस
    ४

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

    नवलपुर प्रेस
    ५

    मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द

    नवलपुर प्रेस
    ६

    भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि देवचुलीमा जग्गा नापी सुरु

    नवलपुर प्रेस
    ७

    पर्यटकीय गन्तव्य बन्दै गैँडाकोट ३ मा रहेको महेश खोला

    नवलपुर प्रेस
    ८

    मध्यविन्दुमा बाख्राको खोरमा चितुवाले आक्रमण गर्दा पाँच बाख्रा मरे

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution