• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १२, शुक्रबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

२ दिन अघि
२

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

३ दिन अघि
३

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

४ दिन अघि
४

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

४ दिन अघि
५

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

५ दिन अघि
६

प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

६ दिन अघि
७

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

६ दिन अघि
८

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

६ दिन अघि
९

कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

१ हफ्ता अघि
१०

आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

१ हफ्ता अघि
११

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

१ हफ्ता अघि
१२

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

ओझेलमा धार्मिक पर्यटकीय क्षेत्र कुमारवर्ती देवी थान

नवलपुर प्रेस ८०१ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर १७, शुक्रबार (१ साल अघि)

यामु कुमाल । नवलपुर । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले राम्रो सम्भावना बोकेको नवलपुरको कुमारवर्ती देवी थान मन्दिर अहिले ओझेलमा परेको छ । राज्यको सम्बन्धित निकायको दृष्टि नपुग्दा मन्दिर ओझेलमा परेको स्थानीयबासीले बताएका छन् । स्थानीय तथा प्रदेश सरकारले संरक्षण र प्रवर्द्धनमा ध्यान नदिँदा देवी थान मन्दिर क्षेत्र ओझेलमा परेको उनीहरूको गुनासो छ । मन्दिरलाई अहिले गैडाकोट नगरपालिका ११ भेडाबारीका थारू समुदायले संरक्षण गरिरहेका छन् । २०५८ सालमा देवीथान मन्दिरको निर्माण गरेर यस क्षेत्रको विकासको थालनी गरे पनि राज्यको सहयोग नहुदाँ विकासमा पछाडि परेको उनीहरूको भनाइ छ । स्थानीय थारू समुदायको पहलमा  निर्माण गरिएको मन्दिरको विकासमा  राज्यले ध्यान नदिँदा अपेक्षा गरेअनुसार मन्दिरको विकास तथा प्रचारप्रसार  गर्न नसकिएको मन्दिर व्यवस्थापन समितिका सचिव फल बहादुर महतोले बताउनु भयो ।

यस क्षेत्रमा  धार्मिक महत्वसँगै पर्यटकीय सम्भावना रहे पनि राज्यबाट विकासको कुनै पनि पहल नभएको उहाँको गुनासो छ । उक्त देवी थानमा मानिसलाई कुनै समस्या पर्दा यहाँ आएर भाकल गरी पूजापाठ गरे समाधान हुने जनविश्वास रहेको स्थानीय बासिन्दा बताउँछन् । मन्दिर संरक्षणसँगै विकासका लागि स्थानीयवासीका तर्फबाट प्रयास भए पनि राज्यको सहयोग नपाउँदा मालपुर धार्मिक क्षेत्र पछाडि परेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

ऐतिहासिक धार्मिक महत्व बोकेको क्षेत्र रहेकाले पनि यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको  समितिको भनाइ छ । यस मन्दिरको दर्शन गरे मनले सोचेका इच्छाआकांक्षा पूरा हुने विश्वास रहेको स्थानीयले बताएका छन् । कुमारवर्ती देवी थान दर्शन गर्न जिल्लाका विभिन्न स्थानहरूबाट दर्शनार्थी आउने गरेको मनिदर व्यवस्थापन समितिको भनाइ छ । विशेषगरी कुमारवर्ती देवीको मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीले सन्तान, पशुचौपाया, धनसम्पत्ति लगायत इच्छाएको कुरा माग्दा पूरा हुने विश्वास रहेको छ । वर्षको चार पटक यस मन्दिरमा विशेष गरी पूजापाठ हुन्छ । मन्दिर प्रतिको आस्था र विश्वासबाट नै झुप्रो थानबाट पक्की देवी थानको मन्दिर स्थापना गर्न सफल भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भोज बहादुर महतोले बताउनु भयो ।

मन्दिरको जग्गाबाट वार्षिक प्राप्त हुने बजेटले पूजाआजामा मात्र ठिक्क हुने हुँदा अन्य कार्यमा बजेटको अभाव देखिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।  कुमारवर्ती देवी थान मन्दिर क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न सम्बन्धित सरोकारवाला निकायले चिन्ता र चासो नदेखाएपछि यो मन्दिर ओझेल पर्दै गएको हो । पूर्वाधारको निर्माण तथा राम्रो व्यवस्थापन गर्न सके त्यस स्थानमा  धार्मिक पर्यटकहरू भित्र्याउन सकिने प्रचुर सम्भावना रहेको स्थानीहरू बताउँछन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

  • नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

  • हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

  • कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

  • समाचार
  • १

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    २ दिन अघि

  • २

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ३ दिन अघि

  • ३

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ४ दिन अघि

  • ४

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण
    ४ दिन अघि

  • ५

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ
    ५ दिन अघि

  • ६

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका
    ६ दिन अघि

  • ७

    पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने
    ६ दिन अघि

  • ८

    कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    ६ दिन अघि

  • ९

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण
    १ हफ्ता अघि

  • १०

    आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    २

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ३

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ४

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस
    ५

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

    नवलपुर प्रेस
    ६

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

    नवलपुर प्रेस
    ७

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

    नवलपुर प्रेस
    ८

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution