२०८० आश्विन ५, शुक्रबार
कावासोती । नेकपा एमालेको दशौ महधिवेशनलाई केन्द्रीत गरि नेकपा मध्यबिन्दु नगरपालिका कमिटिले २०५१ सदस्य प्रचार प्रसार समिति गठन गरेको छ ।
मध्यविन्दु नगरपालिका कमिटीको आज सम्पन्न बैठकले कमिटी अध्यक्ष मधुविलास अधिकारिको संयोजनमा प्रचार प्रसार समिति गठन गरेको उप सचिब मुकुन्द जिसिले जानकारी दिनुभयो ।
प्रचार प्रसार समितिमा मध्यविन्दु नगरपालिका कमिटी , नगर भित्रका जनवर्गीय संघ संगठनका सबै कमिटी , १५वटै वडाका पदाधिकारि एवम् सदस्यका रहेको प्रचार प्रसार समिति गठन गरेको जिसिले जानकारी दिनुभयो । बैठक नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य एवम् गण्डकी प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । भेलाले मंसिर ७ गते केन्द्रीय प्रचार प्रचार समितिले आह्वान गरेको मोटरसाईकल र्यालिमा उलेख्य सहभागिता जानउने समेत निर्णय गरेको उप सचिव जिसिले जानकारी दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |