२०८० आश्विन १२, शुक्रबार
कावासोती । जिल्लाको बौंदीकाली गाउँपालिका मा नेकपा एमाले पार्टी परित्याग गरेर दुुई सय ८० एमालेका कार्यकर्ता नेपाली काग्रेसमा प्रबेश गरेका छन् ।
जिल्लाको बौंदीकाली गाउँपालिकाका उपसभापति डिल्लीराम रानामगरको पहलमा नेकपा एमाले त्यागेर २८० जना नेपाली काग्रेसमा प्रबेश गरे पछि साबिक रकुुवा गाबिसको वल्टार गाउँ काग्रेसमय बनेको छ ।
नेकपा एमाले बौदीकाली ३ रकुुवाका स्थानीय एमाले नेता मानसिहं मस्रागी मगर ,महेन्द्र सुनार, चन्द्रबहादुुर बोटे, हिरा मश्रांगी मगर लगायतका २८० एमाले कार्यकर्ताहरु नेपाली काग्रेसमा प्रबेश गरेका पार्टीका उपसभापति डिल्लीराम रानामगरले बताउनुुभयो ।
नबप्रबेशीहरुलाई सबिधानसभाका सदस्य महेन्द्रध्वज जीसीले पार्टीको साधारण सदस्य बितरण गर्दै स्वागत गर्नुुभएको थियो । कार्यक्रममा बौदीकाली गाउँपालिकाका अध्यक्ष दुुर्गाबहादुर रानामगर, नेपाली कागे्रस बौदीकाली गाउँपालिकाका सभापति केबी राना ,उपसभापति डिल्लीराम रानामगरले बौदीकाली गाउँपालिकामा कागे्रसको जनलहर सिर्जना गर्ने गरि संगठनलाई अगाडि बढाईएको बताउनुुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |