२०८१ श्रावण १२, शनिबार
चोरमारा । नेकपा एमालेको वडा अधिवेशन शनिबार भएको छ । नवलपुरका केही वडा बाहेक सबै वडामा शनिबार वडा अधिवेशन भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिमा भित्रका १५ वटा वडा मध्य १३ वटामा अधिवेशन सम्पन्न भएको छ । दुई वटामा ८ गते वडा अधिवेशन हुने जनाइएको छ । शनिबार सम्पन्न वडा अधिवेशनबाट वडा नम्बर २ मा राम भक्त अधिकारी, ३ मा मान बहादुर महतो,४ मा डिल्लीराम महतो, ५ मा भरत मल्ल, ६ मा लक्ष्मण पाठक, ७ मा भिम गैरे वडा अध्यक्षमा चयन हुनु भएको छ ।
यस्तै वडा नम्बर ८ मा चोलाकान्त ढकाल, ९ मा दिवशचन्द्र कुमाल, १० मा बाबुराम कंडेल, ११ मा महेन्द्र सेन ठकुरी, १२ मा मधु पन्थी, १४ मा श्याम बहादुर कामु र १५ मा टिकाराम पाण्डे वडा अध्यक्षमा चयन हनु भएको छ । वडा नम्बर १ र १३ को भने ८ गते अधिवेशन हुने जनाइएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |