२०८० आश्विन ५, शुक्रबार
कावासोती ।दामियन फाउण्डेसन मध्यविन्दु जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । दामियन फाउण्डेसन वेलजियमले जिल्ला अस्पताललाई उपकरण सहित कोभिड नियन्त्रण र उपचारमा सहयोग पुग्ने सामग्री प्रदान गरेको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो ।
अक्सिजन कन्सन्टेटर, सर्जकल मास्क, सेनेटाइजर,पल्स अक्सोमिटर,पिपिइ सेट सहितका सामाग्र फाउण्डेसनले अस्पताललाई हस्तान्तरण गरेको उहाँले बताउनुभयो । फाउण्डेसनका नेपाल प्रमुख डाक्टर शुसिल कोइरालाले सो सामाग्रीहरु अस्पताललाई हस्तान्तरण गर्नुभएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |