• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १२, शुक्रबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

२ दिन अघि
२

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

३ दिन अघि
३

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

४ दिन अघि
४

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

४ दिन अघि
५

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

५ दिन अघि
६

प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

६ दिन अघि
७

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

६ दिन अघि
८

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

६ दिन अघि
९

कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

१ हफ्ता अघि
१०

आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

१ हफ्ता अघि
११

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

१ हफ्ता अघि
१२

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

हसौराको सरस्वती नमुना माविमा विद्यार्थीको आकर्षण बढ्दो

ज्ञानु पंगेनी १६४५ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन १५, शुक्रबार (१ साल अघि)

कावासोती । कावासोती नगरपालिका चार हसौरामा रहेको सरस्वती नमुना माध्यामिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको पाइएको छ । जिल्लाकै सदरमुकाम भए पनि ग्रामीण क्षेत्रका रुपमा रहेको चार नं वडामा लामो इतिहास बोकेको यस विद्यालयमा अहिले एक हजार बढि विद्यार्थी अध्ययनरत रहेका छन् । कावासोती नगरपालिकामा रहेका ४० वटा सामुदायिक विद्यालयमा  विद्यार्थीको संख्या एक हजार भन्दा माथि रहेका तिन वटा मात्रै विद्यालय छन् । जसमध्ये एउटा विद्यालय सरस्वती नमुना मावि बनेको छ । नगरको बजार क्षेत्रमा रहेका अन्य विद्यालयलाई समेत पछि पार्दै यस विद्यालयले विद्यार्थीलाई आकर्षण गर्न सफल भएको छ । अहिले यस विद्यालयमा एक हजार ४६ जना विद्यार्थीले अध्ययनरत  रहेको शुक्रबार विद्यालयमा आयोजना गरिएको  पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । विद्यालयका प्रधानअध्यापक विष्णु प्रसाद न्यौपानेले पत्रकार सम्मेलनमा विद्यालयमा नमुना विद्यालय विकास कार्यक्रम सञ्चालन भएपछि भौतिक , व्यवस्थापकीय तथा शैक्षिक गुणस्तरीय शिक्षाको विकासमा टेवा पुगेको बताउनुभयो ।  हिजोका दिनमा अन्य विद्यालयमा पढ्न पठाउने अभिभावकहरूले समेत अहिले विद्यालयको शिक्षाको गुणस्तर देखेर आफ्ना छोराछोरीलाई यसै विद्यालयमा पढ्न पठाएको उहाँको भनाई छ ।

कावासोतीको ४ , ५ नं. वडा र हुप्सेकोट गाउँपालिकाको १ र ४ नं. वडाबाट यस विद्यालयमा विद्यार्थी अध्ययन गर्न आउने गरेका छन् । अङग्रजी र  नेपाली दुवै माध्यमबाट यहाँ पढाई हुने गरेको छ । अङ्गे्रजी माध्यमबाट  अध्यापन सुरु भएपछि नै विद्यालयमा विद्यार्थीको आकर्षण बढेको प्रअ न्यौपानेले जानकारी दिनुभयो । ‘न्यून शुल्कमा अङ्ग्रेजी माध्यममा पढाई हुने भएपछि अन्य  निजी संस्थामा अभिभावकहरूले छोराछोरी पढाउन छाड्नुभयो । यहाँका शिक्षक , विद्यालय व्यवस्थापन समिति , सामाजिक व्यक्तीत्वहरुको सहयोगबाट नै विद्यालयले शैक्षिक स्तर माथि उठाउन सफल भएको हो । सबैभन्दा बढि अभिभावकहरूको मायाले नै विद्यालय आज नमुना बन्न सफल भएको हो । ’ प्रअ न्यौपानेले भन्नुभयो । साना कक्षामा अध्ययनरत बालबालिकाको हेरचाह र सुरक्षामा विद्यालयले राम्रोसँग ख्याल राख्ने गरेको उहाँको भनाई छ । साना कक्षामा विद्यार्थीको चाँप बढी हुनुको कारणमध्ये एउटा कारण बालबच्चाको सुरक्षा भएकाले अभिभावकले अन्य निजी संस्थामा  भन्दा यस विद्यालयमा पढाउन थालेको उहाँले बताउनुभयो ।

विद्यालयमा जङ्क फुड निषेध गरिएको छ । विद्यालय हाताभित्र जङ्क फुड निषेध गरिएको छ । अभिभावकलाई समेत जङ्क फुडको हानीको बारेमा जानकारी गराएर सचेत गराउने काम गरेको उहाँले बताउनुभयो ।

अहिले यस विद्यालयमा ४७ जना शिक्षकले अध्यापन गर्दै आएका छन् । जसमध्ये २५ जना आन्तरिक श्रोतबाट राखिएको छ । विद्यालयको सटरको भाडा , विद्यार्थीबाट लिने न्यूनतम शुल्क , तथा विद्यालय मातहत रहेका जग्गा लगायतबाट भएको आम्दानीले आन्तरिक श्रोतका शिक्षकलाई तलब उपलब्ध गराउँदै आएको न्यौपानेले बताउनुभयो ।

यस्तै पत्रकार सम्मेलनमा बोल्दै विद्यालय व्यवस्थापन समितका अध्यक्ष गोपिकृष्ण शर्माले विद्यालयले प्राविधिक शिक्षा सञ्चालन गर्ने तयारी गरेको जानकारी गराउनुभयो । विद्यालयको भौगोलिक अवस्था अनुसार कुन प्राविधिक शिक्षा उपयुक्त हुन्छ सोही प्राविधिक शिक्षा सञ्चालन गर्ने गरि छलफल र तयारी अगि बढाएको उहाँले बताउनुभयो । विद्यालयमा गरीब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई सहयोगका लागि विभिन्न व्यक्तीत्वहरुबाट अक्ष कोष समेत स्थापना गरिएको शर्माले जानकारी दिनुभयो । आफुहरु  समितिमा आएपछि विद्यालयको समग्र विकासका लागि निरन्तर लागि परेको बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य , शिक्षक , अभिभावक तथा भवन निर्माण समिति , लेखा समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%२३%१%१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

  • नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

  • हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

  • कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

  • समाचार
  • १

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    २ दिन अघि

  • २

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ३ दिन अघि

  • ३

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ४ दिन अघि

  • ४

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण
    ४ दिन अघि

  • ५

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ
    ५ दिन अघि

  • ६

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका
    ६ दिन अघि

  • ७

    पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने
    ६ दिन अघि

  • ८

    कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    ६ दिन अघि

  • ९

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण
    १ हफ्ता अघि

  • १०

    आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    २

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ३

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ४

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस
    ५

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

    नवलपुर प्रेस
    ६

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

    नवलपुर प्रेस
    ७

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

    नवलपुर प्रेस
    ८

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution