२०८० आश्विन १२, शुक्रबार
नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट २ नारायणी नदीमा फाल हालेर ४६ बर्षीय पुरुष वेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार सोमबार साँझ चितवनको भरतपुर महानगरपालिका १३ गंगानगर बस्ने बर्ष ४६ को नन्दुराज आचार्य वेपत्ता भएका हुन् । प्रहरीले घटना स्थलबाट लाइसेन्स, पर्स, मोबाइल, पाइन्ट र जुत्ता बरामद गरेको र उक्त लाइसेन्समा चितवन भरतपुर १३ गंगानगर निवासी ४६ बर्षीय पुरुष नन्दुराज अर्याल उल्लेख गरिएको प्रहरीले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |