२०८० आश्विन १२, शुक्रबार
कावासोती । नवलपुरको दुम्किवासबाट प्रहरी अवैद्य रुपमा ल्याउँदै गरेको युरिया मल बरामद गरेको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत विनयी त्रिवेणी गाउँपालिका एक दुम्किवास बजारमा इलाका प्रहरी कार्यालय दुम्किवासका प्रहरी नायब निरीक्षक भवानी प्रसाद धमलाको कमान्डमा खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ ख ९३९४ नं बसमा शंका लागेर चेकजाँच गर्दा मल बरामद गरेको हो ।
अवैधरुपमा ल्याइएको बेवारिसे अवस्थामा रहेको छ क्विन्टल (१२ बोरा ,प्रति बोरा ५० किलो) युरिया मल बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद मल इलाका प्रहरी कार्यालय दुम्किवासमा राखिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |